कोशी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना…..

काठमाडौं -     जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तर अर्थात् नेपालतर्फ रहेकाल...

लिचीबारी हडप्न घुस डिल, मन्त्रीसँग साँठगाँठ…..

पोखरा -     ४० वर्षभन्दा पुरानो फैसला देखाउँदै पोखरा–१६ दीपको लिची बगैंचा बारीका रुपमा चिनिएको जग्गा हडप्ने चलखेल भएको छ । तत्कालीन राजाले राणाहरुलाई बिर्ता दिएको जग्गा पछि कीर्ते गरी अर्कैको नाममा गएको भन्दै २०३१ सालमा अदालतमा परेको मुद्दाको फैसला बोकेर करिब १ सय १० रोपनी जग्गा हत्याउन चलखेल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको प्रकरणमा मुछिएका सुजन ल...

सकस सल्टाउन माधवले खोजे वामदेवको साथ…..

काठमाडौं -      वामदेव गौतम कता जालान् भन्ने अपेक्षा, आशंका लम्बिंदै जाँदा यो जिज्ञासाप्रति आकर्षण समेत घट्न थालिसकेको थियो । कहिले च्यासलमा केपी ओलीसँग एक्लाएक्लै वार्ता, कहिले कोटेश्वरमा माधवकुमार नेपालसँग लम्बेतान संवादहरुकै सिलसिला टुंग्याउँदै गौतमले राजनीतिक बाटो समाएका छन् । यो संयोगकै कुरा हो, कुनै बेला नेपाल एमालेको प्रमुख रहेका बेला उनीसँग विवाद मच्चिएर पार्टी नै विभाजन गरेका गौतम अन्तत: ...

बालुवाटारमा उपेन्द्र र राजकिशोरको मुस्कान रहस्यमय…..

काठमाडौँ -     सत्ता सहयात्री दलको बैठकमा उपेन्द्र यादव र उनको पार्टीका नेताहरू सहभागी नभएको लामै समय भएको थियो । अझ पछिल्लो समय त यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन नै फिर्ता गर्ने पार्टी बैठकबाटै निर्णय गरायो । यही बिचमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल भयो । छलफलमा प्र...

सात बुँदे र सरकारको एक वर्ष : सुशासन हरायो, चिर्न सकेन निराशा…..

काठमाडौँ -     नेपाली कांग्रेस र नेकपा एमाले संसद्का दुई ठुला दल मिलेर सरकार बनेको असार ३० गते एक वर्ष पूरा हुँदै छ । तर यी दुई दलले जुन सहमति गरेर सरकार निर्माण गरेका थिए त्यो आफैँले पूरा गर्न नसकेको देखिएको छ । अर्थात् निकै ठुलो उपलब्धि हासिल गर्न भनेर रातारात बनाइएको सरकार ‘फेल’ भएको धेरैले टिप्पणी गरेका छन् । उनीहरूसबिचको सहमति कार्यान्वयन पक्ष अति नै कमजोर देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा...

रसुवामा मनसुनजन्य विपद्‌को जोखिम कायमै…..

काठमाडौँ -     रसुवा जिल्लामा मनसुनजन्य विपद्को सम्भावना कायमै रहेकाे भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आइतबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र चीनतर्फबाट प्राप्त सूचनाका आधारमा आगामी दिनमा भारी वर्षा भई नदीहरूको बहाव बढ्न सक्ने देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । भोटेकोशी, त्रिशूली, लाङटाङ खेला, चिलिमे खोला र अन्य नदी तथा खोलाका आसप...

असुली गरेर स्पेन लैजाने गिरोहविरुद्ध मानव तस्करीमा हुनसक्छ अनुसन्धान…..

काठमाडौं -       नेपाली युवासँग प्रतिव्यक्ति १५ लाख रुपैयाँ असुली गरेर संयुक्त राष्ट्रसंघीय कार्यक्रममा स्पेन पुर्‍याउने गिरोहमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६३ अनुसार अनुसन्धान हुनसक्ने देखिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोका एक अधिकृतका अनुसार, पहिले नेपालमा मानव तस्करीलाई सम्बोधन गर्ने कानुन थिएन । तर, ३० चैत २०८० मा भएको यो ऐनको संशोधनले ‘विकासका लागि वित्तको चौथो अन्...

मन्त्रीको घुस डिलबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ…..

काठमाडौं -      नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । य...

बेलायतमा १८० पेशामा वर्क परमिट बन्द…..

लन्डन -     बेलायत सरकारले यसअघि श्वेत पत्रमा उल्लेख गरे बमोजिम अध्यागमन नियम परिवर्तन कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । मंगलबार संसदमा पेश गरिएको नयाँ नियमहरुले खासगरी बेलायतको कामसँग सम्बन्धित आप्रवासन व्यवस्थामा उल्लेखनीय कडाइ गरेको छ । संसदबाट पारित भए दुई सातापछि २२ जुलाईदेखि कार्यान्वयनमा आउने नयाँ नियमबाट विशेषतः वर्क भिसामाथि कडाइ हुने छ । व्यवस्था र नियन्त्रण पुनर्स्थापित गर्न प्रमुख अ...

रौतहट नरसंहार, गौरीशंकरको खत सद्दे कि श्रीमान्‌को फैसला ?…..

काठमाडौं -     नीलो सर्ट, पाइन्ट र चप्पल लगाएका गौरीशंकर राम चमार आइतबार बिहान भृकुटीमण्डपमा आइपुगे । उनको दुवैतिरका कानका लोती छँदै छैनन्, तर अरूले बोलेका कुरा स्पष्ट सुन्छन् । अनुहारमा मुखमुनिको भागमा ठूलो दाग छ । चिउँडोमुनि रुद्रघण्टी देखिंदैन । सेतो खत छ । छातीदेखि माथि अनुहारभर र कानको लोतीसम्मको भागमा खतैखत छन् । २६ चैत, २०६४ मा संविधानसभा निर्वाचनको अघिल्लो साँझ रौतहटको राजापुरमा भएको विस्फ...

बेलीब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै…..

काठमाडौँ -     कुन्ती मोक्तानको चर्चित गीत छ– 'हुम्ला जुम्ला गाडीमा कहिले जाने हो ?' सडक पूर्वाधारले नछोएको हुम्लाको परिवेशमा लेखिएको यो गीतले भूगोलको सौन्दर्य र पुग्न नसकेको कठिनाइलाई वर्णन गरेको छ। हो त्यही सुन्दर हुम्ला आजबाट सडक सजालमा जोडिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै छन्। कर्णाली करिडोरको खार्पुनाथ-५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन ...

सवारी आयातमा सिन्डिकेटलाई कानुनी मान्यता दिँदै सरकार…..

काठमाडौँ -      एउटा चर्चित चिनियाँ ब्रान्डको पछिल्लो पटक भित्रिएको ५०–१०० किलोवाट क्षमताको विद्युतीय गाडीको मूल्य चिनियाँ खुद्रा बजारमा अहिले १ लाख १९ हजार चिनियाँ युआन (आरएमबी) छ । ढुवानी खर्च, बीमा सहित लागत बोर्डरसम्म आइपुग्न यसको लागत मूल्यको करिब १० प्रतिशत लाग्छ । यसो गर्दा कुल मूल्य १ लाख ३१ हजार जति हुन आउँछ । यसलाई सीआईएफ मूल्य भनिन्छ । यो भनेको नेपालीमा करिब २५ लाख रुपैयाँ हो । नेपाली ब...