ईयूले चीनको बिरूद्ध अमेरिकाको साथ दिँदैन…..

युरोपेली युनियनको विदेश नीति प्रमुखले चीनको बिरूद्ध ट्रान्साटलान्टिक गठबन्धनलाई अस्वीकार गर्‍यो र उनले आफ्नो अमेरिकी समकक्षसँग कुरा गर्ने केही घण्टा अघि नै बेइजिङसँग “व्यवस्थित प्रतिस्पर्धा” खारेज गरेको थिए। युरोपेली संघका विदेश मामिलाका लागि उच्च प्रतिनिधि जोसेप बोररेलले आइतबार बिहान “युरोपीय संघ-चीन सहयोगका लागि ठूला, सकारात्मक एजेन्डा” आह्वान गरेका थिए। उनी र ब्लकका २७ विदेश मन्त्रीहरूले...

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान असार २१ गतेसम्मलाई रोक लगायो……

काठमाडौँ — सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको ...

क्वारेन्टिनमा बसेकी महिलालाई सामुहिक बलात्कार……

कैलालीको लम्की चुहा नगरपालिकाका वडा नम्वर १ शहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी एक महिलालाई तीन जनाले बलात्कार गरेको आरोप लागेको छ । शनिबार राती स्वयंम सेवक वसेका तीन जनाले बलात्कार गरेको पिडितले प्रहरीलाई बताएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा ३ जना पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले पिडित महिलाले बलात्कार गरेको भ...

प्रहरीको गाेलीबाट अर्का अश्‍वेत नागरिक मारिएपछि अमेरिकामा आन्दोलन झन् चर्कियो……

एटलान्टा — जर्ज फ्लोयडको मृत्युपछि चर्किएको आन्दोलन सेलाउन नपाउँदै अमेरिकी प्रहरीको गोली लागि अर्का एक जना अश्वेत नागरिकको ज्यान गएको छ । शुक्रबार अमेरिकाको एटलान्टामा अश्वेत नागरिक २७ वर्षीय रेशर्ड ब्रुक्सको प्रहरीको गोली लागि मृत्यु भएको हो । एटलान्टाको एउटा रेस्टुरेन्टबाहिर कारमै सुतिरहेका बेला रेशर्डलाई गोली हानिएको बताइएको छ । तर प्रहरी प्रशासनले भने आफूहरुमाथि आक्रमणको प्रयास गरेपछि जवाफी का...

किम जोङकी बहिनीले दिइन् दक्षिण कोरियाविरुद्ध सैन्य कारबाहीको धम्की……

उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै यो जोङले आक्रोश व्यक्त गरेकी छिन् । दक्षिण कोरियाले यस्तो काम बन्द नगरे सैनिक कारबाही गरिने उनले बताइन् । किमले सर्वोच्च नेता, पार्टी र सरकारबाट आफूलाई मिलेको अधिकार प्रयोग गर्दै सेनालाई कारबाही गर्न भनेको बताइन् । सै...

निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने……

सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताए । उनले भिसा तथा निरोग...

कोरोना अपडेट : थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो……

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेकाे छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । यस्तै बितेको २४ घण्टामा ६१ जना ड...

पर्वतको कुश्मामा पहिरो : पाँचको मृत्यु, चार बेपत्ता…..

पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आज बिहान थप दुई जना दीपा थापा र कमला...

हङकङको ओशियन पार्क काेभिड-१९ को कारण चार महिना बन्द भएपछि फेरि खुल्यो……

हङकङको आइकनिक थिम पार्क ओशियन पार्कले शनिबार काम सुरु गर्‍यो जुन काेभिड-१९ महामारीका कारण चार महिना भन्दा बढी समयको लागि बन्द भएको थियो। आगन्तुकहरू, कर्मचारीहरू र जनावरहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न, पुन: खोलेको पहिलो दुई हप्तामा पार्कमा अधिकतम पार्क तात्कालिक क्षमता घटेर ९,०००, सामान्य स्तरको २५ प्रतिशत हुनेछ। एन्टी - महामारी उपायहरूको श्रृंखला लागू गरिनेछ। सबै आगन्तुकहरूले पार्क...

अक्सफोर्डमा परीक्षण भैरहेको सम्भावित कोरोना भ्याक्सिन खरिद गर्न ४ देशले गरे सम्झौता……

चार युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि सम्झौता गरेका हुन् । इटलीका स्वास्थ्यमन्त्रीका अनुसार सोही सम्झौताअनुसार उक्त कम्पनीले युरोपका नागरिकहरुका लागि कोरोना भाइरसको भ्याक्सिन आपूर्ति गर्नेछ । यो सम्झौता बेलायतमा बन्ने सम्भाव...

संक्रमित बढ्दै गएपछि मोदी दबाबमा……

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित एसियाली मुलुक भारतमा दैनिक संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार २४ घण्टाको अवधिमा ११ हजार ४ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार यो संख्या एकै दिन संक्रमित हुने हालसम्मकै बढी हो । सुरु सुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भए पनि हाल य...

यसरी खुल्दै छन् कार्यालय, कर्मचारी र सेवाग्राहीका लागि छुट्टाछुट्टै मापदण्ड……

झन्डै तीन महिना बन्द रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयले असार १ (सोमबार) देखि लकडाउन अगाडिजस्तै पूर्ववत् रूपमा सेवा दिन थाल्ने भएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न घोषित लकडाउन खुकुलो बनाएको सरकारले ८३ दिनपछि सबै कार्यालय खोल्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी कार...