स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी……………

काठमाडौं – स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले मन्त्री ढकालविरुद्ध आइतबार अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका हुन्। उजुरीमा भनिएको छ, ‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्...

सिंगै गाउँ रुघाखोकीको चपेटामा……………

बाजुरा- खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ। सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए। सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिँगटा लाग्ने, खानमन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मी गणेश ...

र्‍यापिड किट प्रयोग मापदण्ड विपरीत……………

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको हो। यो किट प्रयोग गरेर गरिएको परीक्षणमारिपोर्ट गलत आउने गरेको पाइएका छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निक्र्योल गरेको अवस्था छ,’स्वास्थ्य तथा जनसंख...

कोरोना कहर: डेराबाटै निकालिइन् नर्स………….

दाङ - कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्। खड्काका घरबेटी घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य हुन्। स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन्। गत १५ गते डेरा...

काेराेना त्रासकाबीच खेतीपातीमा किसान …………….

पाँचथर– सोमवार दिउँसो फिदिम नगरपालिका–४ को थापाटारको फाटिलो खेतमा किसानहरु धमाधम चैते धान रोपाईका लागि काम गरिरहेका देखिन्छन्। फराकिला गरा भएको थापाटारमा कतै रोपाई चलिरहेको छ त कतै, कतै रोपाईको तयारीमा छन् किसानहरु। छुपुछुपु धान रोपिरहेका रोपारहरु तथा बाउसेबिच कोरोना भाईरसबारे कुरानकानी भइरहेको सुनिन्थ्यो। कतै जे होला होला भन्ने सुनिन्थ्यो त काम नगरि के गर्ने भन्ने किसिमका कुराहरु सुन्न पाईन्थ्यो।...

कोरोना आशंकामा भर्ना भएका दुई जनाको वीर अस्पतालमा मृत्यु…………

काठमाडौं- कोरोना आंशकाकामा रहेका व्यक्तिको वीर अस्पतालमा मृत्यु भएको छ। आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाकाे वीर अस्पतालको आइसियुमा मृत्यु भएको हो। भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो। नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो उनमा श्वास फेर्न गाह्राे हुने र ज्वरो आउने समस्या थियो। यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन...

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको रिर्पोट ‘नेगेटिभ’………..

बुटवल- आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएको युवाको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ। कोरोना विशेष अस्थायी अस्पताल बुटवलमाा उपचारका क्रममा हिजो मृत्यु भएका बाबुराम थापा क्षेत्रीको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरीएको नमुना परीक्षणको रिर्पोट नेगेटिभ आएको डा. गौतमले जानकारी द...

भूगोल यात्रामा कोरोना……………..

उ सरल छ, अत्यान्तै शिष्ट छ धनी र गरिब चिन्दैन उ ठूला र साना छुट्याउदैन उ भुपडीहरुलाई हेप्दैन पनि अनि महल र दरबारहरुसंग किन्चित डराउदैन पनि सपनाको लौरी टेकेर भूगोल यात्रामा निस्कन्छ निश्छल अनि निष्पक्ष कोरना हाकिम र पियन चिन्दैन उ नेता र कार्यकर्ता पनि छुट्याँउदैन निर्मला र रोसनी पनि भन्दैन विल्कुल विभेद गर्दैन उ छिन छिनमा कुरा फेर्दैन न तेत्तीस किलोमा लोभिन्छ? ...

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री प्रदेश–प्रदेशमा पठाइने…………….

काठमाडौं - नेपाल सरकारले विभिन्न कम्पनीबाट खरिद गरेका र चिनियाँ दूतावासलगायत संघसंस्थाबाट अनुदान सहयोगमा प्राप्त स्वास्थ्य सामग्री प्राप्त गरेको छ। ती स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठाउने भएको छ। ती सामग्री आइतबारै सातै प्रदेशका विभिन्न २५ ठूला अस्पतालमा पठाउने तयारी भए पनि समय अभावका कारण सोमबार मात्र पठाइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनियाँ ...

चैत २५ सम्म लकडाउन थपियो…………..

काठमाडौं- सरकारले लकडाउनको समय बढाएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चैत लकडाउन गर्ने निर्णय गरेको हो। यो समयमा सीमा नाका समेत बन्द रहने छन्। यस अघि चैत ११ गतेदेखि १८ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको थियो। आज बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितको बैठकले सरकारलाई लकडाउन बढाउन सिफारिस गरेको थियो। यस्तै सरकारले कोरोना प्रभावितहरुलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ। श्रमिकहरुको लगत तयार गर्ने ...

कोरोनाले अर्थतन्त्र सकसमा…………..

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वसँगै नेपाली अर्थतन्त्रमा पनि ठूलो प्रभाव पर्ने देखिएको छ। उद्योगी–व्यवसायी र अर्थशास्त्री यस्तै अवस्था रहिरहे चालु आवमा मुलुकको आर्थिक वृद्धिदर तीन÷चार प्रतिशतमा खुम्चिने बताउँछन्। सरकारले चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ। कोरोना जोखिमबाट मुलुकलाई जोगाउन सरकारले साताव्यापी लकडाउन गरेपछि आर्थिक गतिविधि ठप्प छ। अझै दुई सात...

अँगारको टिका निधारमा लगायो भने कोरोनाले छुँदैन………

गोरखा- आँगन, दैलो खनेर त्यहाँबाट निस्किएको अँगार दलेपछि कोरोना भाईरस नलाग्ने भ्रम गाउँभरी फैलिएपछि गोरखाको केही ठाउँमा स्थानीय धमाधम दलै खनिरहेका छन्। दैलोमा खाल्डो खन्दा निस्किएको अँगारको टिका निधारमा लगायो भने कोरोनाले छुँदैन भन्ने हल्ला चलेपछि स्थानीयले खाल्डो खन्न थालेको बारपाक सुलिकोट गाउँपालिका स्वाँराकी शिक्षक सलिना गुरुङले बताईन । एकदेखि तीन फिटसम्म खाल्डो खनिएको छ। ‘अन्यत्रबाट आफन्तले फोन...