बजेट जति सुरुङमा…..कहिले हाेला ?????……..

२३ असार २०७५,  काठमाडौं - राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काम तीव्र भइरहँदा बाँध निर्माण प्रक्रिया सुरु नहुँदा तोकिएको समयमै काम सकिनेमा शंका उत्पन्न भएको छ। आयोजनाले सुरुङ खन्ने कामलाई मात्र प्राथमिकता दिएको छ । सुरुङ खन्ने र बाँध निर्माण गर्ने काम सँगसँगै हुनुपर्ने स्थानीयको माग छ। उक्त आयोजनामा बाँध निर्माण प्रक्रिया सुरु नगरिएपछि समयमै काम सकिनेमा स्थानीय संशकित भएका हु...

सडक दुर्घटना हुनुका दुई मुख्य कारण………

असार २३, २०७५  काठमाडौं - नेपालमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण र त्यसका लागि आवश्यक तालिम नेपाल सरकारअन्तर्गतको यातायात व्यवस्था विभागले दिन्छ । कानुनअनुसार लाइसेन्सविना सवारीसाधन चलाउन पाइँदैन । त्यसैले प्रत्येक चालकसँग विभागले वितरण गरेकै लाइसेन्स छ । तथ्यांकले झन्डै ७४ प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको देखाउँछ । यसको अर्थ लाइसेन्सवाहक र उसको हातमा लाइसेन्स थमाइदिने सरकारी निकाय ‘...

टाट पल्टियो साझा प्रकाशन,विजाेग अवस्थामा……..

असार २३, २०७५  सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएको पीपल । परिवार बसाइँ सरेको घरमा सन्नाटा छाएजस्तै लाग्छ, साझा प्रकाशनको केन्द्रीय कार्यालय । एक सय पाँचवर्षे लामो र गौरवशाली इतिहास बोकेको संस्था जीवन र मरणको दोसाँधमा लडिरहेको बिरामीको हालतमा छ । साहित्यकार नयनराज पाण्डे साझाको चकाचौँध देख्नेमध्येका एकजना हुन् । जतिवेला उनी साहित्यमा प्रव...

मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना…………

असार २२, २०७५  काठमाडौँ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । दिउँसो साढे १ बजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिटर तल खस्दा ति मजदुरहरुको ज्यान गएको हो । मृतकहरु अधिकांस दाङ्ग र रोल्पाका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङ्ग...

रोकिएन अवैध ढुंगा निकासी………..

२२ असार २०७५,   ललितपुरको दक्षिणी भेगमा पर्ने लेले टिकाभैरव र देवीचौर क्षेत्रका वन र खोला किनारमा हिजोआज डोजर र एक्जाभेटर निर्वाध रुपमा चलेका छन् । यी ठाउँमा जनप्रतिनिधिले निजी सम्पत्ति झैँ गरी ठूल्ठूला स्काभेटर (हेभी इक्युप्मेन्ट) को प्रयोग गरी ढुङ्गा उत्खनन् गरिरहेका छन् । अहिले वनमा स्काभेटर, भ्रेकर (भाइब्रेसनका मद्दतले ठूल्ठूला ढुङ्गा फोर्ने मेसिन) चलाएको प्रत्यक्ष नियाल्न पनि सकिन्छ । यसमा जन...

डा. केसीले काठमाडौंका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् ………..

असार २२, २०७५   जुम्ला - जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए । वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब...

कार्यान्वयन विधेयक अझै आएनन्……….

२२ असार २०७५,   काठमाड - सरकारले संविधान कार्यान्वयनसम्बन्धी एउटा पनि विधेयक संसद्मा दर्ता नगर्दा संसद् बिजनेसविहीन हुन पुगेको छ। सरकाले बिजनेस नदिपछि संसद्ले नियमित बैठक राख्न नसक्ने अवस्था आएको छ। शुक्रबार बोलाइएको संसद् बैठकमा लेखा परिक्षण विधेयकमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। तर अन्य विधेयक संसद्मा छैनन्। संविधान कार्यान्वयनसम्बन्धी सम्पूर्ण कानुन निर्माणका लागि पर्याप्त समय नभएकाले...

शरणार्थीबारे राष्ट्रसंघको चासो………..

२२ असार २०७५,   काठमाडौं - संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ। युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले गृहमन्त्री रामबहादुर थापासँग बिहीबार मन्त्रालयमै भटेर चासो व्यक्त गरेकी हुन्। भेटमा नेपालमा रहेका तिब्बती शरणार्थीका विषयमा छलफल भएको थियो। भेटमा भुटानी शरणार्थी र म्यान्मारबाट व...

थुलुङ सामाको अध्यक्षमा पूनः राम ली थुलुङ राई

१ जुलाई, हङकङ– किरात राई यायोक्खा हङकङको भाषिक संस्था थुलुङ राई सामाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पूनः राम ली थुलुङ राई निर्विरोध चयन भएका छन । यसरी निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा राम ली थुलुङ राई, उपाध्यक्षमा बिजय थुलुङ राई, सचिवमा प्रेम थुलुङ राई, सहसचिवमा दिनेश थुलुङ राई, कोषाध्यक्षमा राम नारायण थुलुङ राई, सह–कोषाध्यक्षमा सोजित थुलुङ राई र सदस्यहरुमा बज्र कुमार थुलुङ राई, राम कुमार...

ओली र दाहालले जवाफ दिने……….

२१ असार २०७५,    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा जवाफ दिने भएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालले बिहीबार बस्न लागेको स्थायी समिति बैठकमा जवाफ दिन लागेका हुन्। सो क्रममा प्रधानमन्त्री ओलीले चीन भ...

छाउगोठमै १५ वर्षीया किशोरी बलात्कृत………

२१ असार २०७५,    सुर्खेत- महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको ...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले दशौं वार्षिक उत्सव मनायो

२ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले “इन्टर ब्रान्च पुम्से कम्पिटिशन २०१८” को आयोजना गर्दै आफ्नो दशौं वार्षिक उत्सव मनायो । याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लबका १७ वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २८० स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए । युनाइटेड तेक्वान्दो अकाडेमी हङकङका प्रेसिडेन्ट मास्टर सैलेन्द्र राई, चिफ गेष्ट हङकङ पुम्से युनियनका चेयर...