निषेधाज्ञा अवज्ञा गर्ने निर्णय……….

असार २०, २०७५   काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंको माइतघर मण्डलालगायतका स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले नागरिकको स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने अधिकार कुण्डित हुनेगरी निषेधित क्षेत्र तोक्ने काम सरकारले गरेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । सिंहदरबारस्थित पा...

“रिज बिओण्ड प्रिभेन्शन” ले लागु पदार्थ दुर्ब्यासनी बिरुद्ध कार्य गर्ने

१ जुलाई, हङकङ– हङकङबासी नेपाली समुदायमा जटिल समस्याका रुपमा रहँदै आएको लागु पदार्थ दुर्ब्यासनीका बिरुद्ध १ जुलाईबाट “रिज बिओण्ड प्रिभेन्शन”ले कार्य गर्ने भएको छ । याउ मा तेई स्थित हिन्सको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराईएको हो । शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङ र हङकङ एकिकृत नेपाली समाज (हिन्स) को संयुक्त पहलमा ल्याइएको उक्त परियोजनाले विशेष गरी लागु पदार्थ दुर्ब्य...

कांग्रेस सरकारविरुद्ध आक्रमक बन्ने……….

२० असार २०७५,    काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार संवैधानिक व्यवस्था कमजोर बनाउन सक्रिय रहेको आरोप लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मगंलबार बसेको पार्टी पदाधिकारी र नेताहरूको अनौपचारीक बैठकले सरकारको पछिल्लो रबैयाको विपक्षमा उभिने निस्कर्ष निकालेको हो। संघीय र प्रदेश संसद्मा सरकारको कार्यको सशक्त प्रतिवाद गर्ने जनाएको छ। त्यसका लागि...

डा गोविन्द केसीको उपचारका लागि प्रशासनको अवरोध…………..

२० असार २०७५,    जुम्ला - डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ। स्वास्थ्य अवस्था खस्कँदै गएका केसीको उपचारमा स्थानीय प्रशासनले सहज वातावरण नबनाउँदा चिकित्सकको टोली फिर्ता भएको हो। अनशनस्थल उपचारका लागि अनुकूल नभएको चिकित्सकको भनाइ छ। प्रहरीले शनिबार केसीलाई पक्राउ गरी कभर्ड हलमा लगेर र...

अधिकृतसहित १० जनालाई जेल……….

 २० असार २०७५,  काठमाडौं - विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो। विशेषका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्...

सुनुवार समाज हङकङको अध्यक्षमा श्याम कर्ण सुनुवार

१ जुलाई, हङकङ– श्याम कर्ण सुनुवारको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गर्दै सुनुवार समाज हङकङको ५ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो । समाजका अध्यक्ष एल.बि. मुखियाको अध्यक्षतामा सम्पन्न पहिलो चरणको बन्दसत्र कार्यक्रमको अन्त्यमा समाजका सल्लाहकार अतीत मुखियाको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्धारा निर्बिरोध निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा श्य...

हङकङमा गैह्र आवाशिय नेपाली महिला फोरमको गठन

गैह्र आवाशिय नेपाली संघ हङकङले महिला संयोजक अनु राईको संयोजकत्वमा महिला फोरम गठन गरेको छ। सोमबार साझ संघकै कार्यलयमा गरिएको फोरममा ९ सल्लाहकारहरु र २२ जना सदस्यहरु चयन गरिएको हो। संघका अध्यक्ष टीका गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हङकङमा रहि विभिन्न सस्था र पेशामा संलग्न महिलाहरु समेटेर फोरम गठन गरिएको छ। जसमा सल्लाहकारहरुमा चन्द्रका राई, पबिता राई, असली लिम्बु, युगमाया राना, सरस्वती घिस...

भोलीबाट मनसुन कमजोर बन्दै जाने

काठमाडौं केहि दिनदेखि सक्रिय मनसुन बुधबारदेखि कमजोर बन्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज  देशको पूर्वी र मध्य भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा हुनेछ भने  भोलिदेखि मनसुन कमजोर बन्दै जाने महाशाखाको पूर्वानुमान छ । मध्यान्हपछि खतराको तह पार हुने सम्भावना रहेको भन्दै महाशाखाले पश्चिमी भूभागका नदीहरुमा भने सतर्कता तह पार हुने सम्भावना न्यून रहेको जनाएको छ...

बजेट सक्ने मेलो,फेरिएन पुरानो प्रवृत्ति……….

१९ असार २०७५,   इलाम/लहान/महोत्तरी - बर्खा लागेपछि जिल्लाका विकासे कार्यालय र स्थानीय तहले धमाधम विकासका काम अघि बढाएका छन्। निर्माण व्यवसायीमाथि सरकारले निगरानी बढाएपछि विकासे कार्यालयअन्तर्गत ठेक्कामा लागेका आयोजनाको काम धमाधम हुन थालेको छ। नियमनकारी निकायले निर्माण व्यवसायीलाई दोष देखाउने र व्यवसायीले सामग्री अभावलगायत कारण देखाउँदा विकास निर्माण समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै गएको छ। सरका...

४ जनाको मृत्यु, सयौं घर डुबानमा………

१९ असार २०७५,   नेपालगन्ज– अविरल बर्षाका कारण आएको बाढीमा परेर बाँकेमा दुई बालबालिकासहित ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिकामा दुई र कोहलपुर नगरपालिका तथा डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ६५ बर्षीय तुलाराम बुढा, बैजनाथ ५ का ३५ बर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका व...

भरियासँग रोमिङ सुविधाको चाइनिज नम्बर………..

असार १९, २०७५   काठमाडौं–आईतबार नागढुंगा चेकपोष्टबाट ६ किलो सुनसहित पक्राउ परेका सिन्धुपाल्चोक मार्मिङ– ८ का तेन्जिङ तामाङसँग रोमिङ सुविधा सहितको चाईनिज मोवाईल नम्बर रहेको खुलेको छ । चीन–नेपाल सीमानाको केरुङ नाकाबाट ६ किलो सुन काठमाडौंको स्वयम्भुसम्म ल्याउने जिम्मा लिएका तामाङले सुन तस्करसँग चिनियाँ मोवाईल नम्बरबाट मात्रै कुरा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आईतबार पक्राउ परेका सुन भरिय...

वर्षाका कारण जनजीवन प्रभावित……….

१८ असार २०७५,  काठमाडौं – अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो। यस्तै वीरगञ्जको जनजीवन पनि पानीका कारण प्रभावित भएको छ। वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा क्षेत्र डुवानमा परेका छन्। पानीले निका...