काठमाडौं - जेनजी आन्दोलनले सबै राजनीतिक दलका पुराना पुस्ताका नेताहरूको औचित्यमाथि नै प्रश्न उठाएपछि कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले नेतृत्व परिवर्तनको माग गरे । पार्टी सत्तामा हालिमुहाली गरेको शेरबहादुर देउवा समूहले यो माग सुन्नै चाहेन । गगन– विश्वले त्यसपछि पार्टी विधानको विधिलाई समाते । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको अवस्थामा विशेष मह...
समाचार
हारे पनि जिते पनि सदाबहार उम्मेदवार…..
काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा आठौं पटक चुनाव लड्ने घोषणा गरिसकेका छन्। संसदीय अभिलेख अनुसार उनी २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेता हुन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनाव जितेका उनी राजनीतिमा पनि निरन्तर नेतृत्वदायी भूमिकामै छन् । प्रजातन्त्र पुनर्बहाली भए लगत्तैको आम चुनाव जितेका देउवा २०४८ सालमा गृहमन्त...
अमेरिकाद्वारा नेपालसहित ७५ देशलाई ‘आप्रवासी भिसा’ दिन स्थगित…..
वासिङ्टन - अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै यस्तो कदम चालेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । विदेश विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी जनवरी २१ देखि लागू हुने गरी कन्सुलर अध...
कांग्रेस सभापतिमा गगन थापा चयन…..
काठमाडौं - नेपाली कांग्रेसको गगन थापा-विश्वप्रकाश शर्मा समूहको अगुवाइमा भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो । चार दिनसम्म चलेको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्...
श्रम संस्कृतिको प्रतिक पार्क…..
धरान - काठमाडौं बस्दै आएकी देवलक्ष्मी श्रेष्ठ तीन वर्षअघि धरान आएकी थिइन् । यहाँका मेयर हर्क साम्पाङको आग्रह मान्दै त्यसबेला उनले केही दिन ढुंगा पनि बोकिन् । र, काठमाडौं फर्किन् । सर्दु खोलाको बगरमा त्यसबेला कुनै संरचना थिएन, थियो त केवल मेयर हर्क साम्पाङको जोश । ‘फुलहरू थियो, अरू केही थिएन’, उनी भन्छिन् । तर तीन वर्षपछि (गत १९ पुसमा) धरान आउँदा उनी दंग परिन् । आफूले ढुंगा बोकेको क्षेत्रको ना...
३४ पटक पेसी चढ्यो, अन्तिम सुनुवाइको छैन टुंगो…..
काठमाडौँ - नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरूविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित बनेको छ । गत भदौ १८ गतेबाट निरन्तर सुनुवाइ गरी अन्तिम फैसला गर्ने भनिएपनि त्यस दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तारेख थाम्ने अवधि बाँकी भएकाले तारेखको म्याद गुजारेपछि पेस गर्न आदेश भयो । एकैपटक दुई महिनापछि कात्तिक २४ मा पु...
कांग्रेस विभाजनको संघारमा…..
काठमाडौं - पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफ...
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता…..
काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी छ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग वार्ता गरिरहेको हो । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् । वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षब...
तामाङको शवलाई दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने…..
काठमाडौं - गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शवलाई दार्जिलिङ लैजाने भएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा अहिले शल्यपरिक्षणको काम चलिरहेको जानकारी प्रशान्त निकट कलाकार राजेश घतानीले दिए । उनका अनुसार, प्रशान्तको मृत्युको खबर पाउने वित्तिकै अहिलेका उनका ...
पदीय भागबन्डा र व्यक्तित्वको टकरावले १२ दिनमै भंग…..
काठमाडौं - पुराना राजनीतिक शक्तिलाई चुनौती दिँदै नयाँ शक्ति निर्माण गर्ने भन्दै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिन पनि टिक्न सकेन । वैकल्पिक राजनीतिक शक्ति निर्माणको नाममा भएको सहमति अन्ततः पद, भूमिका, नेतृत्वको विवादका कारण १२ दिनमै भंग भयो । सार्वजनिक रूपमा सैद्धान्तिक असहमति र प्रक्रियागत समस्या भनिए पनि यो सहमति भित्र व्यक्तिगत अस्तित्वका कुरा ज...
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै…..
काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ । प्रमुख अतिथिको निमन्त्रणा पठाइएको भए पनि देउ...
थापा र लेखकबिच भेटवार्ता, जुटेन सहमति…..
काठमाडौँ - कांग्रेस विवाद समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबिच भेटवार्ता भएको छ । यद्यपि यो भेटवार्तामा सहमति नजुटेको नेताहरूले बताएका छन् । गएराति दुई नेताबिच भेटवार्ता भएको संस्थापन इतर पक्षका नेता प्रकाश स्नेही रसाइलीले जानकारी दिए । सो भेटवार्तामा लेखकको प्रस्ताव थापाले अस्वीकार गरेको रसाइली बताउँछन् । यद्यपि लेखकको प्रस्तावबारे भने उनले क...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 471
- Next Page »















