कुसङ् येले तङ्वे ५०८३ एवं कःक्फेक्पा तङ्नाम (माघे संक्रान्ति)

ललितपुर कक् भनेको चाँप र फेक्पाको अर्थ फुल्ने हो । चाँप फुल्ने महिना र पर्वसँगै हाङ् यलम्बरले प्रचलनमा ल्याएको सम्वत् येले तङ्वे ५०८३ नयाँवर्षको प्रारम्भ हुन्छ । कःक्फेक्पा तङ्नाम नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यो नेपाली पात्रोमा माघ १ गते पर्दछ । यही दिन देखि सूर्य कर्कट राशिबाट मकर राशिमा सर्ने, सूर्य दक्षिणबाट उत्तर तर्फ सर्ने हुँदा दिन लामो र रात छोटो शुरु हुने गर्दछ । सूर्यको रापताप बढ...

पान्थरका निर्वाचितहरूलाइ बधाई ज्ञापन

 पान्थर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभाका पत्यक्ष र समानुपातिक सभासदहरूलाई बधाई ज्ञापन गरेकाे छ । पान्थर समाज नेपालको १२औ वार्षिक साधारण सभाकाे अवसरमा निर्वाचित माननीयहरूलाई बधाई ज्ञापन गरेकाे हाे । काठमाडाैमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथि आयमेली कवि बैरागि काँईलाले सभासदहरूलाई बधाई ज्ञापन गर्दै भने : समुन्नत राष्ट्र निर्माणमा सभासदहरूकाे भूमिका नेतृत्वदायी, महत...

चुम्लुङ स्थापनाको बेला सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङ ।

धरान, २५ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ स्थापनाको बेला उत्साही युवा छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ धरानले गरेको ५ दिने चासोक तङ्नाम कार्यक्रमको समापन गर्दै प्रदेश प्रमुखज्यूले यसो भन्नुभएको हो । त्यसबेला प्रदेश प्रमुखज्यू राष्...

किरात याक्थुङ चुम्लुङले राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको छ

२६ मंगसिर विराटनगर बिकिरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएराटनगर। प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताए । शनिबार उर्लाबारीमा किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ति तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा...

प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले उधौली पर्वको शुभकामना दिनुभएको छ ।

विराटगनर, २२ मंसिर ।  नेपालमा यामसँगै शुरु हुने चाड भएको कुरालाई इङ्गित गर्दै प्रदेश प्रमुखले भन्नुभएको छ –“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्य...

लिला सेलिङकाे गाेर्खालि श्रीमतिहरूकाे पीडाकाे चर्चा

२० मंसिर काठमाडौं काेभिड-१९ काे उकुसमुकुसकाे लकडाउनमा गाेर्खालि श्रीमतिहरूले बेलायतमा भाेगेकाे पिडालाई पुस्तकका रूपमा लेखिका लिला सेलिङले लिपिवद्द गरिन् । संकटकाे समयमा परदेशिहरूकाे आश्रितकाे कथा, व्यथा समेटिएकाे 'Memoirs of Gorkha Wife During Luckdown' नामक संस्मरण पुस्तकबारे काठमाडाैमा विद्वान विदुषि पाठकहरूसंग एक अन्तरसम्वादकाे आयाेजना गरेर चर्चा गरियाे । याक्थुङ लेखक सं...

हामी दिदी बहिनीको साधारण सभा सम्पन्न

काठमाडौं । “बचत गरौं स्वाबलम्बी बनौ” भन्ने नाराका साथ सदस्यहरुलाई उद्यमशिल बन्न प्रेरित गर्दै, आर्थिक रुपमा समृद्ध बनाउने परिकल्पनाका साथ स्थापना भएको, हामी दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १३औं वार्षिक साधारण सभा मंसिर १७ गते समाजसेवी केशर एभेङ लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि केशर एभेङ लिम्बूले सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको जीवनसँग ज...

 रिता फोम्बो ठुली को  निङ्वासुम म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, कार्तिक २५ गते । तेह्रथुममा जन्मेर लन्डनमा कर्मथलाे बनाउँदै आइरहेकी रिता फोम्बो सांस्कृतिककर्मि हुन् । रिता फाेम्बाे ठूली उपनामले परिचित रिताले बिगत केहि वर्षदेखि लिम्बू भाषा संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले लोप हुदै गरेको लिम्बु पालामल...

व्यापारिक लाइसेन्स तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश…..

काठमाडौँ — सर्वोच्च अदालतले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया तत्काल अघि नबढाउन धितोपत्र बोर्डलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । अधिवक्ता दीपकविक्रम ...

सूचना प्रविधिको विकास र प्रभाव

६ असोज काठमाडौ धेरै आवाज र एउटै विश्व ( Many voice, one world ) भन्ने नाराका आधारमा नयाँ संचार ( New media ) ले संचार जगतमा पारेको प्रभावका सम्वन्धमा  गत असोज २ गते   लिम्बुव्वान स्ट्डी सेन्टर काठमाडौको आयोजना रहेको कार्यक्रम मा  वहस भएको छ । संयुक्त राष्ट्र ब्संघको युनेस्कोले सन्  १९८० मा Sean MacBride  को संयोजकत्वमा इन्टरनेट माध्यमबाट आएका संचार समस्याहरुको समाधानको लागि सिफारिस गर्न वनेको आ...

पुर्व बृटिस आर्मी क्या. टंक लिम्बु को अध्यक्षतामा २७ सदस्य कियाचु नवौ जिल्ला कार्यसमिति चयन

२६ भदौ ललितपुर । किराँत याक्थुङ् चुम्लुङ ललितपुरको नवौँ जिल्ला अधिबेशन बाट पुर्व बृटिस आर्मी क्या. टन्क लिम्बुको अध्यक्षता मा जम्मा २७ जनाको कार्यसमिती  निर्बिरोध चयन भएका छ्न ।  कियाचु संघीय अध्यक्ष प्रेम याक्तेन को प्रमुख अतिथी मा  हिजो भएको कियाचु ललितपुर को नबौ जिल्ला अधिबेसन बाट केहि सदस्य फेर बदल गर्दै जम्मा २७ जना को जम्बो  टोली पारित गर्दै  निर्वाचन मण्डल का प्रमुख गोबिन्द आङ्बुहाङ ...

धनराज राईको माया भोजपुरै जिल्ला

जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना..... जन्म र मृत्यू जीवनको संयोग हो । जो आफ्नो काबुमा हुदैन । भेट पनि संयोगले हुन्छ । नभेटेसम्म थाहा हुदैन, भेटेपछि माया मह । मानिस जहाँ जन्मन्छ, जन्मभूमिको वरिपरिको स्नेह, माया, सम्झनाका तरेलीहरू रंगीन भएर रमणीय पलको रुपमा आइरहन्छ । जहाँ रहे, वसे पनि प्रायः सपनामा गाउँ मै पुग्छन् । पुर्व पाँचथर का धनराज राई, आफ्नो जन्मभूमिलाई मायालुको रसिक मुढमा गाउँलाई झल...