आस्फोर्ड केन्ट बेलायतमा दसैँ तिहार महोत्सव २०२४, सम्पन्न

आस्फोर्ड, नेपालीको ठूलो चाड दसैँ र तिहार घर संघारमा आइपुगेको छ । दसैँको रौनकले मुलुकबाहिरका नेपालीलाई पनि उत्तिकै छोएको छ । आस्फोर्ड केन्ट बेलायतमा परम्परागत दुर्गा पूजासहित दसैँ तिहार २०२४ महोत्सव सम्पन्न भएको छ, जहाँ विभिन्न परम्परागत नेपाली झाँकी र सांगीतिक प्रस्तुतीसमेत देखाइएको थियो । प्रत्येक वर्ष प्रवासी नेपालीहरुको दि सगरमाथा गोर्खा नेपालीज कम्युनिटिले गर्दै आएको दसैँ तिहार महोत्सव यस ...

किरात याक्थुङ चुम्लुङ युके आसफोर्ड शाखा कार्यसमितिको अध्यक्षमा सुन्दर लिङथेप

८ जुलाई २०२४ आस्फोर्ड । कियाचु कार्यसमिति आसफोर्ड युके शाखाको छ्रैटौँ अधिबेसनले हिजो ७ जुलाई का दिन सुन्दर लिङथेपको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आसफोर्ड स्थित सेन्ट फ्रान्सिस चर्च हल, क्रोयल रोडमा सम्पन्न अधिबेसनमा पूर्व अध्यक्ष डम्मर सिंगक अध्यक्ष, लाहाङ चेम्जोङ र सचिब  टङ्क येङ्देन सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको ह...

पाँचथर समाज सेवा युकेको १५ औं बार्षिक भेला तथा सम्मान कार्यक्रम सम्पन्न

लण्डन १६ जून, २०२४ पाँचथर समाज सेवा युकेको १५ औं बार्षिक भेला तथा सम्मान कार्यक्रम हिजो फार्नबोरोस्थित सामुएल कोडी स्कूलमा भब्यताको साथ सम्पन्न भयो । सो अवसरमा पाँचथर समाज सेवा युकेकी अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बूकृत “कस्तुरी यात्रा” संग्रहको लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लण्डन स्थित नेपाली दूतावासका द्वितीय सचिब रामबाबू नेपाल र बिशेष अतिथिहरु संगीतकार दिनेश सुब्बा, ...

युकेको किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङमा मनमाया निर्वाचित

सुक तुम्रोक युकेको अस्फोर्ड केन्टमा किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङको मे २४, २०२४ मा चौथो अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले समाजसेवी मनमाया नेम्बाङलाई अध्यक्षमा र अन्य पदाधिकारी तथा सदस्यहरूलाई निर्विरोध निर्वाचित गर्दै अधिबेसन सम्पन्न गरेको हो । युकेमा रहेका थामेन्दिङ्माहरूबिच भेटघाट, भातृत्व अभिबृद्दि गर्दै दुःखसुखमा आपसी सरसहयोग, समुदायको पहिचान, समाबेशिकरण, सामाजिक न्यायको लागि योगदान द...

याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ सार्वजनिक

३० वैशाष २०८०, काठमाडौँ । साहित्यकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापोको आतिथ्यमा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, बरिष्ठ गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा सार्वजनिक गरेका हुन् ।   सार्वजनिक गरिएको ‘मना लाङ्योःक्खा?’ ...

नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक (डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् ।

शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् । प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौखुरी उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक विश्वराज खापुङ, नेतृ होमकुमारी खापुङ, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङलगायतको उपस्थिति रहेको थियो । सम्मानित...

१७ प्रतिस्पर्धीलाई पछी पार्दै भिनुमा पाहिमले पहिरिन ‘सम्मान मिस लिम्बूकों’ताज

काठमाडौं । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस ...

कुसङ् येले तङ्वे ५०८३ एवं कःक्फेक्पा तङ्नाम (माघे संक्रान्ति)

ललितपुर कक् भनेको चाँप र फेक्पाको अर्थ फुल्ने हो । चाँप फुल्ने महिना र पर्वसँगै हाङ् यलम्बरले प्रचलनमा ल्याएको सम्वत् येले तङ्वे ५०८३ नयाँवर्षको प्रारम्भ हुन्छ । कःक्फेक्पा तङ्नाम नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यो नेपाली पात्रोमा माघ १ गते पर्दछ । यही दिन देखि सूर्य कर्कट राशिबाट मकर राशिमा सर्ने, सूर्य दक्षिणबाट उत्तर तर्फ सर्ने हुँदा दिन लामो र रात छोटो शुरु हुने गर्दछ । सूर्यको रापताप बढ...

पान्थरका निर्वाचितहरूलाइ बधाई ज्ञापन

 पान्थर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभाका पत्यक्ष र समानुपातिक सभासदहरूलाई बधाई ज्ञापन गरेकाे छ । पान्थर समाज नेपालको १२औ वार्षिक साधारण सभाकाे अवसरमा निर्वाचित माननीयहरूलाई बधाई ज्ञापन गरेकाे हाे । काठमाडाैमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथि आयमेली कवि बैरागि काँईलाले सभासदहरूलाई बधाई ज्ञापन गर्दै भने : समुन्नत राष्ट्र निर्माणमा सभासदहरूकाे भूमिका नेतृत्वदायी, महत...

चुम्लुङ स्थापनाको बेला सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङ ।

धरान, २५ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ स्थापनाको बेला उत्साही युवा छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ धरानले गरेको ५ दिने चासोक तङ्नाम कार्यक्रमको समापन गर्दै प्रदेश प्रमुखज्यूले यसो भन्नुभएको हो । त्यसबेला प्रदेश प्रमुखज्यू राष्...

किरात याक्थुङ चुम्लुङले राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको छ

२६ मंगसिर विराटनगर बिकिरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएराटनगर। प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताए । शनिबार उर्लाबारीमा किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ति तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा...

प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले उधौली पर्वको शुभकामना दिनुभएको छ ।

विराटगनर, २२ मंसिर ।  नेपालमा यामसँगै शुरु हुने चाड भएको कुरालाई इङ्गित गर्दै प्रदेश प्रमुखले भन्नुभएको छ –“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्य...