सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टद्वारा डम्मर सिंगक सम्मानित

 जून ५, आस्फोर्ड केन्ट। बेलायतमा डम्बर सिङ्गक सम्मानित भएका छन् । गत शनिबार ३१ मे, २०२५ का दिन नेपाली समाज आस्फोर्ड केन्ट साझा संस्थाको रुपमा स्थापना भएको ‘सगरमाथा गोर्खा नेपाली समाज’ को ११ आँ महाधिवेशनको अवसरमा समाजसेवी डम्मर सिंगक लिम्बू सम्मानित भएका छन् । समाजसेवामा लामो समय सक्रिय, ब्रीगेड अफ गोर्खाजमा कार्यरत रहँदा सन् १९९३ सालमा ७ गोर्खा राईफल्सका तेह्रथुमेहरुको चर्च क्रुखाममा ब...

२३औ गोर्खा कप मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्टलाई सफलता

२६ मे २०२५, अल्डरसट । यस वर्ष गोर्खा कप मेनतर्फ नेपाली ड्रिम टिम, भेटेरानतर्फ हिमालयन एफसी र महिलातर्फ रन्डर बोल्ट एफसी विजयी भएका छन् । अल्डरसटको क्विन्स एभिन्यु मैदानमा भएको गोर्खा कपको २३औँ संस्करणको फाइनलमा गुरुजी इलियटलाई ड्रिमले, इन्टेक २००० लाई भेटेरान हिमालयन एफसीले र महिला तर्फ तामाङ समाज युकेलाई महिलातर्फ रन्डर बोल्ट एफसीले स्तब्ध पार्दै उपाधि जितेको हो । मेन टिमको वेस्ट म्यानेजर नेपा...

सागरमाथा गोर्खा नेपाली समाज आस्फोर्डको ११ औँ महाधिवेशन हुने

आस्फोर्ड । आगामि ३१ मे २०२५, शनिवारका दिन नेपाली समाज आस्फोर्ड केन्टको साझा संस्थाको रुपमा स्थापना भएको ‘सगरमाथा गोर्खा नेपाली समाज’ आस्फोर्ड केन्टको ११ आँै महाधिवेशन हुने भएको छ । संस्थाका अध्यक्ष डम्बर सिंगक लिम्बुले हरेक २ बर्षमा हुने महाधिवेशन ३१ मे शनिवारका दिन आस्फोर्ड केन्टमा रहेको साइमन सभाहलमा विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भब्य र सभ्य रुपमा सम्पन्न हुने, साथै यो...

पहिचानवादी मोर्चा आस्फोर्ड क्षेत्र (युके) को संयोजकमा ज्ञानु फुरुम्बो

आस्फोर्ड युके । २४ मे २०२५ आस्फोर्ड (युके) मा सम्पन्न संयुक्त पहिचानवादी मोर्चाको भेलाले ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा २५ सदस्य सहित ‘पहिचानवादी मोर्चा” गठन भएको छ । सह–संयोजकहरुमा दुर्गा पाङमा, धनु याक्खा, सदस्य सचिवमा माक्सती ओख्राबो, कोषध्यक्षमा लक्ष्मी प्रसाद तुम्बाहाङफे चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा क्रमशः दिपेन्द्र फेयङ, हेम चोङवाङ, लोक गुरुङ, शान्ती लिम्बू सानू, आशा मादेन, प्र...

पाँचथर समाज सेवा युकेको १२औं पाँचथर कप बिवाईएनसिको हातमा

सुक तुम्रोक लन्डन ।  गत सनिवार मे ३ मे २०२५ लन्डनको हन्स्लोस्थित क्रान्फोर्ड कलेज को खेलमैदान मा पाँचथर कप सम्पन्न भएको हो । नाइन ए साइडको फुटबल प्रतियोगिताको फाइनल राउन्ड मा क्युजि सिग्नल्सलाई ०-१ गोलले पराजित गर्दै बिवाईएनसिले उपाधी हात पारेका हुन । उक्त मेन टिममा बिवाईएनसिको राहुल लिम्बुले बेस्टस्कोर गरेका थिएभने रोनाल्ड राई उत्कृष्ट खेलाडी घोषित भएका थिए । बिजेता टिमले £1200 (१२ सय ) पाउण्ड न...

वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा…..

काठमाडौँ-     राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्। बुधबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यो घोषणा गरेका हुन्। उनले वैशाख २१ गतेसम्म संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटाउन, पक्राउ परेका नेताहरू रिहाइ गर्न सरकारसँग माग गरेका छन्। यदि माग पूरा नभए आफूहरूले वैशाख २२ गतेको दिन सामूहिक ...

सगरमाथा गोर्खा नेपालि समाजको च्यारिटी डिनर नाइट भव्यताका साथ सम्पन्न

डम्मर सिंगक आस्पोट केन्ट युके  । नेपाली घर जग्गा खरिद सहयोगार्थ   ‘च्यारिटी डिनर नाइट  ८ फेब्रुअरी  २०२५  आश्फोर्ड सेण्ट साईमन हलमा सम्पन्न भएको छ । यस कार्यक्रम का प्रमुख अथिती आश्फोर्ड बर काउन्सिलका मेयर लिन्जी सडार्ड्स, बिसेस अथिती आश्फोर्ड का एम पि सोजान जोसेफ  र  संस्थाका अध्यक्ष डम्मर  लिम्बुको बाहुलीबाट दिप प्रजलन गरि  कार्यक्रमलाई उदघाटन  गरे लगतै नेपाली र अग्रेजी रास्ट्रिय गी...

पाँचथर समाज सेवा युकेको पहिलो च्यारिटी डिनर नाइट भव्यताका साथ् सम्पन्न

आस्पोट केन्ट युके  । पाँचथर समाज सेवा युकेको  पहिलो  ‘च्यारिटी डिनर नाइट  ८ फेब्रुअरी  २०२५  अल्डरसटको अम्पायरहलमा सम्पन्न भएको छ । यस कार्यक्रम का प्रमुख अतिथि किरात याक्थुंग चुम्लुंग युकेको  केन्द्रिय  अध्यक्ष कमला लिम्बु र  सस्थाका अध्यक्ष शान्ति लिम्बुको बाहुलीबाट दिप प्रजलन गरि  कार्यक्रमलाई उदघाटन  गरे लगतै नेपाली र अग्रेजी रास्ट्रिय गीत बजाई  पहिलो चरणको औपचारिक कार्यक्रमको सुरुवात् गरेक...

पाँचथर समाज सेवा युकेले ‘डिनर च्यारिटी नाइट’ गर्ने सम्बन्धि जुममार्फत आकस्मिक बैठक सम्पन्न 

आस्पोट केन्ट युके  । पाँचथर समाज सेवा युकेले आगामी फेब्रुअरी ८ मा ‘च्यारिटी डिनर नाइट–२०२५’ आयोजना गर्दैछ । यस कार्याक्रम  गर्नका लागि कामको जिम्मेवारी सहजता, सफलता पार्ने, कामको अभिभारा अपडेटसम्बन्धि हिजो २६ जनवरी २०२५  साझमा भर्जुवल जुममार्फत आकस्मिक बैठक बसेका हुन । सामाजिक सेवा गर्ने हेतुले स्थापित समाजले पहिलोपटक ‘डिनर च्यारिटी नाइट’ आयोजना गर्न लागेको हो । यस च्यारिटी शोबाट संकलित रकम...

सेवारो कलाकार संघ युकेको अध्यक्षमा इन्द्र पन्धाक निर्वाचित

आशफोर्ड केन्ट युके । २५ जनवरी २०२५ सगरमाथा गोर्खा कम्युनिटी आशफोर्ड अफिलहलमा सम्पन्न सेवारो कलाकार संघ युकेको तेस्रो महाधिबेशनबाट इन्द्र पन्धाक निर्विरोध निर्वाचित हुनुभएको छ । डम्मर सिङगकको संयोजकत्वमा ३ जना निर्वाचन मण्डल समिति रहेको सदस्य सचिब लिला सेलिङ सदस्य बिमला सेने द्वारा नव निर्वाचित कार्यसमितिको नामवली घोषणा गरिएको थियो । अधिवेशनबाट अध्यक्षमा इन्द्र पन्धाक, उपाध्यक्षमा १, बिमला लि...

पाँचथर समाज सेवा युकेले फेब्रवरी ८ मा ‘डिनर च्यारिटी नाइट’ गर्ने

सुक तुम्रोक आस्पोट युके  । पाँचथर समाज सेवा युकेले आगामी फेब्रुअरी ८ मा ‘च्यारिटी डिनर नाइट–२०२५’ आयोजना गर्ने भएको छ । समाजिक सेवा गर्ने हेतुले स्थापित समाजले पहिलोपटक ‘डिनर च्यारिटी नाइट’ आयोजना गर्न लागेको हो । समाजकी अध्यक्ष शान्ति लिम्बूले यो पहिलो च्यारिटीबाट संकलित रकम दुर्गम क्षेत्रका बालबालिकाहरुको आधारभूत शिक्षाका लागि सहयोग गर्ने बताइन् । सस्थाले  यसटक पाँचथरको पापुन्देन आधारभूत व...

पाँचथर समाज सेवा युकेको साधारण सभा सम्पन्न आगामी फेब्रुअरी ८ मा च्यारीटी डिनर हुने

              पाँचथर समाज सेवा युकेको वार्षिक साधारण सभा गत २९ डिसेम्बर आइतबार का दिन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ । समाजका अध्यक्ष शान्ती लिम्बुको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो । महासचिव लाहाङ चेम्जिङ्ले संचालन गरेको सभामा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ्ले स्वागत मन्तब्य राखेका थिएभने कोषाध्यक्ष शिखर सम्बाहाम्फेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए  । पाससेयुके स्थापना भ...