राप्रपामा प्रवेश गर्दै रवीन्द्र मिश्र…..

काठमाडौं-    विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् । त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ...

दसैंमा डेंगी अझ फैलिने जोखिम…..

काठमाडौँ — दसैंताका काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले डेंगीको प्रकोप देशव्यापी बन्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् । अहिले कुल संक्रमितमध्ये ६१ दशमलव ७३ प्रतिशत उपत्यकामा छन् । दसैंका बेला १० लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिन्छन् । देशभरि नै डेंगु सार्ने भेक्टर (एडिस लामखुट्टे) पाइन्छ । दसैंमा उपत्यकाबाट मान्छे घर फर्कंदा डेंगी भाइरस पनि देशव्यापी बन्ने सम्भावन...

चुनाव हारिने डरले ४ सय बढी समानुपातिक सूचीमा…..

काठमाडौं-     मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचीमा स्थानीय चुनाव हारेका ४ सय ५० बढी व्यक्ति समावेश भएको पाइएको छ । गत असोज २ र ३ गते आयोगमा दलहरूले बुझाएको बन्दसूची छानबिन गर्दा सो तथ्य खुलेको हो । स्थानीय तह चुनावमा विभिन्न दलबाट उम्मेदवारी दिएर चुनाव हारेका र निर्वाचन खर्च नबुझाइ फेरी उम्मेदवारको रूपमा प्रस्तुत भएका उनीहरूले यही भदौ १६ गतेभित...

डा.गोविन्द केसीले तोडे अनसन…..

काठमाडौं -     १३ दिनदेखि अनशनरत डा.गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिबार साँझ अनसन तोडेका हुन् । सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए । अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा.केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनी दिएका छन् । 'विगत तेह्र दिनदेखि ह...

एमालेसँग गठबन्धन गर्दै लोसपा…..

काठमाडौं-     नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता विधेयकको विपक्षमा उभिएको नेकपा एमालेसँगै आसन्न निर्वाचनमा गठबन्धन गर्ने तरखरमा देखिएको छ । लोसपा नेपालले एमालेसँग चुनावी गठबन्धन गर्न आवश्यक तयारीका लागि वार्ता समितिसमेत बनाएको छ । उल्लेखनीय छ, ...

ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु…..

रुकुम पूर्व — ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ । ३८ जना घाइते छन् । मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना २६ जना घाइते भएका छन् । ३३ जना बोकेर काठमाडौंबाट हेटौंडातर्फ गइरहेको गरेको बा३ख ७८५८ नम्बरको मिनीबस मकवानपुरको भीमफेदी–६ जुरिखेतको एघार घुम्ती ओरालोबाट खसेको ...

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र…..

काठमाडौं-    सत्तारुढ गठबन्धनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई ‘असंवैधानिक’ संज्ञा दिँदै सोको राजनीतिक र कानुनी प्रतिवाद गर्ने भएको छ । त्यसका लागि गठबन्धनले बुधबारबाटै कानुनविद् र सरोकारवालाहरुसँग छलफल र सम्वाद गरिरहेको नेताहरुको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम ...

सूचना प्रविधिको विकास र प्रभाव

६ असोज काठमाडौ धेरै आवाज र एउटै विश्व ( Many voice, one world ) भन्ने नाराका आधारमा नयाँ संचार ( New media ) ले संचार जगतमा पारेको प्रभावका सम्वन्धमा  गत असोज २ गते   लिम्बुव्वान स्ट्डी सेन्टर काठमाडौको आयोजना रहेको कार्यक्रम मा  वहस भएको छ । संयुक्त राष्ट्र ब्संघको युनेस्कोले सन्  १९८० मा Sean MacBride  को संयोजकत्वमा इन्टरनेट माध्यमबाट आएका संचार समस्याहरुको समाधानको लागि सिफारिस गर्न वनेको आ...

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही दिन अध्यादेश जारी…..

काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ मा प्रतिनिधिसभाको दोस्रो विघटन गरेर त्यसको अर्को दिन अध्यादेश सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही दिन अध्यादेश जारी गरिन् । यसअघि ओलीले २०७७ पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरिदिएको (फागुन ११) तीन महिना पनि नपुग्दै ओलीले दोस्रो पटक विघटन गरेर मधेसकेन्द्रित दलहरूलाई सत्ता स...

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनबीच छलफल…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ । बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति जारी गरेका छन् । बालुवाटार बैठकमा उनीहरुबीच अबको कदमबारे दुई विकल्पमा छलफल भएको स्रोतले जनाएको छ । पहिलो विकल्प रुपमा राष्ट्रपतिले संविधा...

सिभिल सहकारीको नाममा किनिएको जग्गा व्यक्तिको नाममा…..

काठमाडौं-    सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका नामा विभिन्न समयमा किनिएका जग्गा तथा भवन व्यक्तिको नाममा पुगेको पाइएको छ । सहकारीले पैसा तिरेर किनेको सुन्धाराको सिभिल मल र सिटिसी मल तथा सोल्टीमोडको आफ्नै भवन पनि संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङको स्वामित्वमा पुगेको हो । सिभिल सहकारी पीडितहरूका अनुसार काठमाडौँको सुन्धारामा रहेको १२ रोपनी जग्गा र त्यसमा बनेको सिभिल बिजनेस कम्प्लेक्स भवनको ५०...

आईतबार सर्बच्चो अदालतमा हंगामा…..

काठमाडौं -    ६ महिना लामो निलम्बनपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने तयारीमा थिए । महाभियोगको प्रस्तावबारे टुङ्गो नलाग्दै संसद्को कार्यकाल सकिएपछि महाभियोग पनि निष्क्रिय भएको भन्दै जबरा आइतबार सर्वोच्च आउन लाग्दा सरकारले नै जबरालाई रोकेको छ । शनिवार रातीबाट संसद्‍को कार्यकाल सकिएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार बिहानै सर्वोच्चका का...