शुक्रबार ४२६ जना नयाँ संक्रमित थपिए……

शुक्रबार चार सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ट...

भारत–चीन तनावले व्यापार सम्बन्ध जोखिममा……

गत सोमबार २० जना भारतीय सैनिक जवानहरुको ज्यान जाने गरी लद्दाखमा भएको भीडन्तका दौरानमा आफ्ना कुनै पनि सैनिकहरु चीनको कब्जामा नरहेको भारतीय सेनाले जनाएको छ । भारतको एनडीटीभी नेटवर्कले प्रशारण गरेको एक रिपोर्टमा सो कुराको जानकारी दिइएको छ । चिनियाँ सैनिकसँगको सो झपडमा परी ७६ जना भारतीय सैनिकहरु घाइते बनेको तथा अहिले उनीहरुको अवस्था सामान्य रहेको एनडीटीभीले जनाएको छ । घाइतेमध्ये ५६ जना आउने हप्तामा आफ...

भारत सामान्य अवस्थामा फर्किंदै छ : मोदी……

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) को कहरबीच भारत फेरि सामान्य अवस्थामा फर्किइरहेको बताएका छन् । लकडाउन खुकुलो पारिएसँगै व्यापारिक, औद्योगिक तथा कृषिसम्बन्धी गतिविधि सुचारु हुँदै जानुका साथै विभिन्न वस्तु तथा सेवाको उपभोग तथा माग बढेको उनको भनाइ छ । लकडाउनको अवधिमा भारतभर उत्पादन, बिक्री, माग र उपभोग घटेकोमा अहिले पूर्ववत् अवस्थामा फर्कन थालेको मोदीले जनाए ।  व्यावसायिक क...

अंगीकृत नागरिकताबारे बिबाद : बालुवाटारमा २ घण्टासम्म ओलीले सुने काँग्रेसका कुरा……

सरकार पक्ष र प्रमुख प्रतिपक्षबीच नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)का विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अग्रसरतामा बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच नागरिकता विधेयक र एमसीसीका विषयमा छलफल भएको हो । करिब दुई घण्टा चल...

बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण……

बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन । ‘स्वाब संकलन गरि पीसिआर परीक्षणका लागि प्रयोगशाला पठायौँ तर रिपोर्ट ढिला आउँछ’, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘पीसिआर रिपोर्...

चुनावमा सहयोग गर्न चीनसँग ट्रम्पले गरेका थिए बिन्ती– बोल्टन……

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता चीनसँगको सम्बन्ध बिग्रिएको छ । तर, ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकले यस सम्बन्धबारे नयाँ खुलासा गरेको छ । नयाँ पुस्तकका डोनाल्ड ट्रम्पले यसै वर्ष नोभेम्बरमा हुने चुनावमा विजयी हुनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग खोजेको उल्लेख छ । बोल्टनका अनुसार अमेरिकी किसानहरुले उत्पादन गरेका कृषीजन्य वस्तु किनेर चीनले आफुलाई चुनावमा सहय...

एमसीसी सम्झौतै नपढी अमेरिकी सेना आउँछ भनेर हल्ला गरियो : प्रधानमन्त्री ओली……

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नपढेर नै विरोध भइरहेको बताएका छन् । संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा उनले एमसीसी नपढी अमेरिकी सेना नेपालमा आउने भन्ने लगायतका अफवाह फैलाइएको बताएका हुन् । 'केही केहीहरूले हल्ला चलाएका छन्, एमसीसी पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ,' प्रधानमन्त्री ओलीको भना...

उपत्यकामा ६ जना सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि……

पछिल्लो २४ घण्टामा उपत्यका ६ जना सहित थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेशर गौतमका अनुसार आज थपिएका सगैं संक्रमितको संख्या सात हजार आठ सय ४८ जना पुगेको बताए । उनका अनुसार उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा तीन जना, काठमाडौंमा दुई जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो । आजसम्...

बेइजिङका कोरोना संक्रमितमा भिन्न प्रकारको लक्षण देखियो……

बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् । डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ । विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’ मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए । बेइजिङमा कोरोनाका नया...

के तपाईंका सैनिक पनि मारिएका छन्? भन्ने प्रश्नकाे चीनले दियो यस्तो जवाफ……

पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ । सोमबार राती चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भयो । सुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृत्यु भएको जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुर...

राष्ट्रसंघीय सुरक्षा परिषद्‍को अस्थायी सदस्यमा भारत निर्विरोध निर्वाचित……

राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् । बुधबार संयुक्त राष्ट्र संघको महासभाले अस्थायी सदस्यका रुपमा यी चार मुलुकलाई निर्वाचित गरेको हो । नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १, २०२१ बाट सुरु हुन्छ । धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक...

काेरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने……

संयुक्त राज्य अमेरिकाले काेराेना भाइरसविरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ। अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन्। त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो। अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ। यसै सहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ। यो सहयोगक...