भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई आफ्नो सौभाग्यका रुपमा व्याख्या गरेका छन्। उनले आफ्नो भ्रमण राजनीतिक नभई आध्यात्मिक भ्रमण रहेको बताए। भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै भने, ‘भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन पाउनु मेरा लागि सौभाग्यको कुरो हो।’ सम्बोधनका क्रममा बीचबीचमा ने...
समाचार
५८ स्थानीय तहको मत परिणाम सार्वजनिक……
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान २ बजेसम्ममा ५८ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २०, नेपाली कांग्रेस २०, नेकपा (माओवादी केन्द्र)ले १६ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले २७, एमाले १७, माओवादी ११, एकीकृत समाजवादी ३, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् । मतगणना जारी स्थानमध्ये प्रम...
मतगणनाको अन्तिम परिणाम १० दिनभित्र……
निर्वाचन आयोगले मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको छ । ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ । सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको टोली शनिबार काठमाड...
काठमाडौंको मेयरमा बालेन साहको अग्रता……
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले आग्रतालाई कायम गर्दै १ सय ९५ मत प्राप्त गरेका छन् । राष्ट्रिय सभा गृहमा जारी मतगणनामा कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले १ सय ३५ मत प्राप्त गरेकी छिन् । एमालेका उम्मेदवार केशव स्थापितले १ सय ११ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २४ मत प्राप्त...
कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता?……
स्थानीय तह निर्वाचनको मतगणना सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ । शनिबार बिहान ७ बजेसम्म देशभरिमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ । अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रह...
केही असामान्य घटनाबाहेक उत्साहरूपमा स्थानीय तह निर्वाचनको मतदान सम्पन्न……
स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ। केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ। कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ। केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो। यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ। केन...
यस्तो छ आजको स्थानीय तह चुनावको रूपरेखा……
आज वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्न पाउनेछन् । उनीहरुले निर्विरोध भएका ३ सय ९० सहित ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनौटका लागि मतदान गर्दैछन् । ७७ जिल्लाका ७ सय ५३ स्थानीय ...
आज सत्ता गठबन्धनको संयुक्त सभा…..
काठमाडौं- सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गर्दै छ । बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ न...
दाहालपुत्री रेनुको पक्षमा माहोल बनाउन देउवाको दौडधुप…..
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर पुगेका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेललाई निस्क्रिय बनाउने र सिंगो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका हुन् । बिहीबार संयुक्त सभालाई सम्बोधन गरेर उनी मात्र फर्कनेछन् । कांग्रेसका पुराना नेता पौडेलले उम्मे...
सत्ता गठबन्धनभित्र आशंका…..
काठमाडौं- सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो। सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्म...
आईजीपी नियुक्तिको असन्तुष्टिले विवाद…..
काठमाडौं- सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) असन्तुष्ट बनेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीका उच्च अधिकारी असन्तुष्ट हुनुले निर्वाचन सुरक्षामा असर गर्ने पो हो कि भन्ने चिन्ता स्वाभाविक रूपमा बढाएको छ । आईजीपीको प्रतिस्पर्धीमध्येका विश्वराज पोखरेलले सर्वोच्च अदालतमा आफू आईजीपी हुनुपर्ने जिकिरस...
आफ्नो एजेण्डाभन्दा सत्तापक्षको विरोधमै केन्द्रित…..
मकवानपुर- आइतबार ‘मे १’ अर्थात् मजदुर दिवसको अवसर पारेर नेकपा एमालेले हेटौंडामा चुनाव केन्द्रित आमसभा आयोजना ग¥यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख अतिथिका आसनबाट सम्बोधन गरेको आमसभामा पार्टीको एजेण्डाभन्दा पनि सत्तारुढ गठबन्धनको विरोधमा बढी समय खर्चिएको सहभागीहरुको भनाइ छ । आमसभामा एमालेका केन्द्रीय तहका नेताहरूसहित मकवानपुर र चितवनका नेताहरूको उपस्थिति थियो । आमसभामा एमालेका उपमहासचिव वि...















