इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो……..

काठमाडौं- आइतबार मात्र इटालीमा कोरोना भाइरसका कारण १३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म इटालीमा कोरोनाका कारण ३६६ जनाको मृत्यु भइसकेको छ। सिविल प्रोटेक्सन एजेन्सीका अनुसार संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढेको छ। संक्रमितको संख्या ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ जना पुगेको छ। इटाली सरकारले कोरोना फैलिन नदिनको लागि कडा कदम उठाएको छ। नयाँ नियम अनुसार लामवर्डी र अन्य १४ प्रातन्तका १.६ करोड मान...

मेलिना राई र सुजनको मनै वहलाउने ‘प्रेम सुरको’ युट्यूवमा…

कति राम्रो त्यो वोलि नै मनपर्यो तिमिले लाको त्यो चोली नै मनपर्यो... हालका सर्वाधिक लोकपृय गायिका मेलिना राई र नव गायक सुजन आङ्देम्वेको स्वरमा २०७६ फागुन २५   गते इन्द्रेणी व्याङक्वेट नयाँवानेश्वरमा एक कार्यक्रममाँझ  सुजन आङ्देम्वे लिम्वु युट्यूव च्यानलमार्फत म्यूजिक भिडियो    सार्वजनिक भएको छ । मेलिना र सुजनको गायकीले गीतको मर्मलाई औधी न्याय गरेका छन्, मन वहलाउछ स्रोताको ।                  रमेश...

मास्कको कालोबजारी सुरु ८० को मास्कलाई ४५० ………….

पोखरा/नेपालगन्ज – कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्। माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन्। कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको छ। कास्की प्रशासनले बिही...

प्रहरी छैनन् कोरोनाबारे सचेत…………

काठमाडौं – सबैजसो सरकारी कार्यालयहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतता अपनाइरहेको बेला प्रहरी कार्यालयहरूमा भने यसबारे कुनै पूर्वतयारी तथा सचेतताका कार्यक्रम गरिएका छैनन्। सेवाग्राहीको भिड लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरसबारे सुरक्षा र सचेतनाको स्तर कमजोर देखिएकसिभिल प्रहरी, ट्राफिक प्रहरी र ड्युटीमा खटिएका प्रहरीले मास्कसमेत प्रयोग गरेको देखिँदैन। ड्युटीमा खटिने तल्लो दर्जाका प्रहरी...

जे हुन्छ राम्रै हुन्छ।…………..

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने, ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिन आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ।’ प्रधानमन्त्रीले आफ्नै देशको माटोमा उपचार गराएकाले आफूलाई जे भए पनि फरक नपर्ने र ढुक्क रहन पटकपटक आ...

वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध………….

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ। गत साता बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। राष्ट्रपतिबाट राष्ट्रियसभा ...

रहस्यमयी ‘नोवेल कोरोना भाइरस’……….

नोवेल कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर चिन्तामा छन् । सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउँछन् । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।  विश्वभरका जनतालाई सचेत गराउन विश्वस्वास्थ्य संगठन...

हडपिएको सरकारी जग्गामा सांसदको घर……….

सुर्खेत – भेरीगंगा नगरपालिका कार्यालयसँगै जोडिएको ठकुरी टोलमा एक चर्चसहित २३ घर छन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजारसँगै जोडिएको यो बस्तीमा प्रदेशसभा सदस्य ठम्मरबहादुर बिष्टको घर पनि छ। पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट सुर्खेत क्षेत्र नम्बर १ का उम्मेदवार रहेका उनले चुनावलगत्तै स्थानीय भविलाल सुनारबाट सात मिटर जमिन खरिद गरी त्यहीं घर बनाएका ...

दशकौंंमा पनि नसकिने गौरवका आयोजना……….

काठमाडौं – सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग-यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन। सरकारी लक्ष्यअनुसार यो आयोजना आर्थिक वर्ष २०६९/७० भित्रै निर्माण सम्पन्न हुनुपथ्र्याे। तोकिएको समयभन्दा झण्डै सात वर्ष गुजारिसकेको यो आयोजना निर्माणकै चरणमा छ। बबई मात्र होइन् सरकारले अघि स...

नेपाल भ्रमण वर्ष स्थगित………..

काठमाडौं – सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निका...

भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास…………

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले विपक्षीले गैरविषयलाई नै विषय बनाएर सरकारविरुद्ध अनावश्यक प्रचार गरिरहेको टिप्पणी गरे। संसद्मा लगिएको विधेयकको उद्देश्य र विषयवस्तुबारे स्पष्ट भएर भन्दा ...

जन्मोत्सवमा ओली, महोत्सवमा दाहाल………..

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक पदयात्रामा भाग लिन धनुषा पुगेका छन्। पार्टीभित्र अमेरिकी सहयोग एमसिसीलाई लिएर तीव्र विवाद भइरहेका बेला अध्यक्षद्वय ओली र दाहाल आआफ्नै सुरमा जन्म...