सिन्धुली — सिन्धुलीको दुधौलीबाट अरुणठाकुर जोड्ने कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै क्षतविक्षत भएको छ । १३ किलोमिटर लम्बाइ रहेको यो सडकमध्ये बाँदरेखोलादेखि झण्डै चारसय मिटर सडकको कालोपत्रे सबै उप्किएको छ । सडक निर्माण गर्दा एकातर्फ मात्रै पानी बग्ने नाला र झोरामा आउने बाढीको निकासका लागि एउटा ह्युमपाइप मात्र हुँदा सडकमा बाढी पसेर क्षति भएको स्थानीयको भनाइ छ । ५ मिटर चौडा भएको यो सडक निर्माणमा ठे...
समाचार
पहाडमा पहिरो, तराईमा बाढी र डुबान…..
काठमाडौँ — निरन्तर वर्षाका कारण पहाडमा पहिरो बढेको छ भने तराई क्षेत्र बाढी र डुबानको चपेटामा परेको छ । पहिरोमा परेर धादिङ र गोरखामा पाँच जनाको मृत्यु भएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी–१२ मा पर्ने माम्ती खोलामा शनिबार बाढीमा फसेका सवारीसाधन तारिँदै । बाढी र लेदोले अवरुद्ध राजमार्गमा १५ घण्टापछि सवारीआवागमन एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ ...
तलेजुको लगतसमेत ‘बेपत्ता’,कुनै पनि लगत नरहेको खुलेको छ…..
काठमाडौँ — तलेजु भवानी मन्दिरको सम्पूर्ण सम्पदाको ‘लगत’ गुठी संस्थानमा रहेको भनिए पनि गुठीको केन्द्रीय लगत तथा अभिलेख शाखामा त्यस प्रकारका कुनै पनि लगत नरहेको खुलेको छ । मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्ने तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोस्थित एक कला संग्रहालयमा भेटिएकोबारे एक महिनाअघि समाचार सार्वजनिक भएपछि तलेजुका मूल पुजारीले मन्दिरको गरगहना, अभिलेख तथ...
हस्ताक्षर फिर्ता नभए एकता हुँदैन …..
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, "अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ? ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए...
चीनबाट ३० लाख खोप ल्याइँदै……
सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताए । सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारल...
देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन २ दिने म्याद……
नेकपा एमालेको बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमत्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ। शुक्रबार बालुवाटारमा जारी बैठकले माधव नेपालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो। बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्देै देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका निवर्तमान सांसदलाई...
बाढीपहिरोले ७ को मृत्यु, ३ जना बेपत्ता…..
चितवन, सिन्धुली, तनहुँ — बाढीपहिरो र चट्याङमा परेर बिहीबार चितवन, सिन्धुली र तनहुँमा सात जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । तनहुँ र गोरखामा आठ जना घाइते भएका छन् । गोरखा, लमजुङ, पूर्वी नवलपरासीलगायत जिल्लामा दर्जनौं परिवार विस्थापित भएका छन् । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । बाढीपहिरोले चितवनमा बिहीबार दुई जनाको ज्यान गएको छ, तीन जना बेपत्ता छन् । त्यसैगरी चट्याङ ल...
चीनले देखाएको अग्रसरताले सिंगो विश्व तरंगित बनेको छ…..
काठमाडौँ — एकदलीय राजनीतिक प्रणाली अँगालेको चीनले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीका अवसरमा ‘शक्ति, प्रगति र विचार’ मा देखाएको अग्रसरताले सिंगो विश्व तरंगित बनेको छ । बेइजिङस्थित तियाननमेन स्क्वायरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘आफू मात्रै असल भनेर अरूलाई उपदेश दिने’ लाई नसहने भन्दै नरम भाषामा अमेरिका, भारतसहितका बाहिरी शक्तिराष्ट्रल...
प्रत्येक राजनीतिक समस्याको थलो न्यायपालिका हुन सक्दैन
काठमाडौँ — राष्ट्रिय सभामा सत्तारुढ एमालेका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभा अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले राज्यका प्रमुख अंगहरूबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताए । शक्ति पृथकीकरणको सिद्धान्त नबुझीकन हरेक कुरो जसरी हामी न्यायपालिकामा लगि राखेका छौं, न्यापालिकालाई हाबी गर्ने जुन प्रयत्न भइरहेक...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक…..
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उनीहरुमध्ये एकजना सचिव नियुक...
चीनबाट एक साताभित्र भेरोसेल १० लाखदेखि २० लाख आइपुग्ने…..
काठमाडौँ — सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप केही दिनभित्रै आइपुग्ने भएको छ । केही ‘तलमाथि नपरे’ एक साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीको दाबी छ । पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना छ, जम्मा ४० लाख मात्रा भेरोसेल खोप ल्याउने कुरा भएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । यसबारे सूचना भने सार्वजनि...
जोर–बिजोरमा चलाएर तेल खर्च नै उठेन…..
काठमाडौं, बैशाख १६ देखि सुरु भएको निषेधाज्ञा असार १५ बाट केही खुकुलो पार्दै सरकारले उपत्यकामा जोर–बिजोर का आधारमा बस सञ्चालन गर्न दिएपछि नेपाली काममा फर्किएका हुन् । तर, बस चल्न थाले पनि कमाइ भने ठप्प रहेको उनले सुनाए । पर्याप्त यात्रु नभएका कारण गाडीमा हाल्ने तेल खर्चसमेत निकाल्न कठिन भएको नेपालीले रातोपाटीलाई बताए । उनीजस्तै अहिले उपत्यकामा गुड्न थालेका बसका चालकहरूको साझा गुनासो छ, ‘पर्याप्त या...
















