विश्व चलचित्र उत्सव क्यान्स २०१९ मा पहिलो नेपाली फीचर फिल्म ‘निम्तो’ प्रदर्शन हुने

बगैंचा सम्बाददाता, दार्जेलिङ्ग फ्रान्समा हुन गईरहेको ७२औं विश्व चलचित्र उत्सव फिल्म फेस्टिवल क्यान्स २०१९ मा भाग लिन आफ्नो नेपाली फीचर फिल्म 'निम्तो' सँगै कालेम्पोङ निवासी सौरभ राई १५ मईमा फ्रान्स प्रस्तान गरेका छन् । यो प्रतिष्ठित क्यान्स फिल्म उत्सवमा उनको यो दोस्रो सहभागिता हो । सौरभद्वारा निर्देशित नेपाली चलचित्र 'निम्तो' ८५ मिनेट लामो रहेको छ । निर्देशकले आफ्नै गाँउ बडा मंगवा, कालेम...

हङकङमा साकेला उभौलीको रौनाक

१९ मे, हङकङ – किरातहरुको महान राष्ट्रिय चाड उभौलीको अवसरमा किरात राई यायोक्खा हङकङद्धारा चुला र प्रकृती पूजाका साथै धुमधामका साथ शिली नाँचेर साकेला उभौली मनायो । १८ मेका दिन यायोक्खाको सुप्तुलुङ खिम (सामुहिक चुला घर) मा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको साकेला उभौली चाड १९ मे आइतबारका दिन यलम्बर डाँडाँ (ताइ मो शान कन्ट्रि पार्क) मा विशाल जनसहभागिताका बीच औपचारिक कार्यक्रम तथा साकेला शिल...

सुप्तुलुङ खिमका लागि साम्पाङ साँझ हुदैं

१२ मे, हङकङ– किरात राई सुप्तुलुङ खिम (चुलाघर) हङकङ भी.आई.पी. शयन कक्ष निर्माणको लागि १ जुलाई २०१९, सोमबार साँझ युनलङ थिएटरमा ‘साम्पाङ साँझ’ हुने भएको छ । आयोजक साम्पाङ राई जुम्लेखा हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन मार्फत जानकारी दिए अनुसार उक्त सांगितिक साँझका लागि नेपालबाट हाँस्य विधाका बादसाह मनोज गजुरेल, चर्चित लोक गायक कुलेन्द्र वि.क., पप तथा आधु...

तेक्वान्दो च्याम्पियनशिप २०१९ मा युनाइटेड क्लब बन्यो ओभरअल च्याम्पियन

५ मे, हङकङ– एशियन सिटिज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१९ मा सहभागी नेपाली क्लब युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ७२ वटा पदक सहित ओभरअल च्याम्पियन बन्न सफल भएको छ । हङकङ एलाइट स्प्रिट तेक्वान्दो क्लब र हङकङ तेक्वान्दो कोसमोपोलिटन क्लबद्धारा मङकङ स्टडियममा आयोजना गरिएको उक्त कम्पिटिशनमा युनाइटेड तेक्वान्दो एसोसिएशन सहित दर्जन बढि नेपाली तथा चाइनिज क्लबक...

किरात याक्खा छुम्माको हाइकिङ सम्पन्न

१ मे, हङकङ–  ‘हाइक फर हेल्थ’ स्लोगानका साथ किरात याक्खा छुम्मा हङकङद्धारा आयोजित छुम्माको वार्षिक हाइकिङ कार्यक्रम–२०१९ सम्पन्न गर्यो । चुनवान स्थित सिङमुन रिजर्भर परिक्रमा गरिएको उक्त कार्यक्रममा हङकङबासी याक्खा दाजुभाइ तथा दिदी बहिनीहरुको अलवा अन्य अतिथिहरुको समेत बाकुलो उपस्थिति रहेको थियो । स्टार्टिङ पइन्टमा छुम्माको लोगो अंकित टिसर्ट वितरण गरेर शुरु भएको हाइकिङमा रुटको बीच भागमा छुम्माका अध्...

सी.एस.टी.एन.ले नेपाली नयाँ वर्ष २०७६ मनायो

२८ अप्रिल, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा एक आपसमा शुभकामना आदानप्रदान, गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै नेपाली नयाँ वर्ष २०७६ मनायो । याउ मा तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघ तथा सी.एस.टी.न. प्रोजेक्टका सल्लाहकार हेम लिम्बु, प्रोजेक्ट प्रमुख रिता ...

८४ औं साहित्य श्रृंखला सम्पन्न

२८ अप्रिल, हङकङ– पारिजात पुरस्कारबाट पुरस्कृत ‘टाँकीका फूलहरु’ कथा संग्रहका कथाकार दाजु गुरुङलाई सम्मान, सृजना वाचन तथा समीक्षा गर्दै ८४ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा गत आइतबार नेपाली भाषा तथा साहित्य परिषद हङकङद्धारा पारिजात पुरस्कारबाट पुरस्कृत साहित्य श्रृंखलाका संरक...

रिज बिओण्ड प्रिभेन्शनद्धारा लागू पदार्थ दुर्ब्यासनी बिरुद्ध सेमिनर गर्यो

२० अप्रिल, हङकङ– हङकङबासी नेपाली समुदायमा जटिल समस्याका रुपमा रहँदै आएको लागु पदार्थ दुब्र्यासनीका बिरुद्ध गत १ जुलाईबाट काम गर्दै आइरहेको 'रिज बिओण्ड प्रिभेन्शन' द्धारा ‘लागू पदार्थ दुव्र्यसन नगरौं, अकाल मृत्युबाट बचौं’ भन्ने नाराका साथ नार्कोनन नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्त राज कुँवरको प्रमुख आतिथ्यतामा लागू पदार्थ दुर्व्यासनी विरुद्ध सेमिनर सम्...

हङकङमा चलचित्र ‘दयारानी’ प्रदर्शन हुँदै

२० अप्रिल, हङकङ–  नेपालको दुर्गम क्षेत्रमा रहेका गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ हङकङमा नेपाली कथानक चलचित्र ‘दयारानी’ प्रदर्शन हुने भएको छ । बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित जानकारी सभामा प्रेस संयोजक मुककाजी गुरुङले बताए अनुसार ३० जुन २०१९ आइतबार युनलङ थिएटरमा प्रदर्शन हुने उक्त कार्यक्रमका लागि चलचित्रकका अभिनेता सुपरस्टार दयाहाङ राई, नायिका दिया पुन, निर्देश...

दाजु गुरुङका ‘टाँकीका फूलहरु’ लाई पारिजात पुरस्कार

२१ अप्रिल, हङकङ–  नेपाली भाषा तथा साहित्य परिषद हङकङद्धारा दाजु गुरुङका कथा संग्रह ‘टाँकीका फूलहरु’ लाई पारिजात पुरस्कारद्धारा पुरस्कृत गर्यो । बगैचा रेष्टुरेण्टमा आयोजित पारिजात स्मृति दिवस तथा पुरस्कार प्रदान कार्यक्रम–२०१९ का प्रमुख अतिथि नेपालबाट आएकी चर्चित कवि तथा उपन्यासकार प्रगति राई र साहित्य परिषदका अध्यक्ष किसन राईद्धारा कथा संग्रहका सर्जक गुरुङलाई खदा ओढाएर सम्मान गर्दै ताम्रपत्र सहित...

संखुवासभा समाज हङकङको २३ औं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरु सम्मानित

१४ अप्रिल, हङकङ– नेपाली नयाँ वर्ष २०७६ को अवसरमा संखुवासभा समाज हङकङद्धारा समाजको ‘२३ औं वार्षिक उत्सव तथा शुभकामना आदनप्रदान कार्यक्रम’ को आयोजना गर्दै हङकङमा अध्ययनरत सेकेण्डरी तथा युनिभर्सिटीका १४ जना संखुवासभाली विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान ग-यो । हङकङमा अध्ययनरत संखुवासभाली विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले गतसालबाट शुरु गरिएको उक्त अभियान अन्तर्गत यस पटक ४ जना युनिभर्स...

इन्समा इन्द्र वनेम र युवा संघमा विजय प्रकाश लिम्बु निर्वाचित

३१ मार्च, हङकङ– संघीय समाजवादी फोरम नेपालको विदेश शाखाको रुपमा रहेको समावेशी नेपाली समाज–इन्स हङकङको प्रथम अधिवेशन मार्फत अध्यक्षमा इन्द्र वनेम निर्वाचित भएका छन् । त्यस्तै गरी उपाध्यक्षमा चन्द्रका राई (माया थुलुङ), सचिव किसन राई, सह–सचिव टोपराज तामाङ, कोषाध्यक्ष भविन घिसिङ, सह–कोषाध्यक्ष गजेन्द्र राई र सदस्यहरुमा क्रमशः आमोद राई, विष्णु पाख्रिन, विरेन्द्र काजी गुरुङ, दिलिप थिङ, इन्द्र सिं राई, म...