‘मेस्सी’लाई रेडकार्ड; चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो

जुलाई ६ हङकङ हङकङ समय समय अनुसार आइतबार बिहान ब्राजिलको साउपाउलोमा जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानको लागि भएको सनसनि र तनावपूर्ण खेलमा खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले हराउँदै तेस्रो स्थान सुरक्षित गरेको छ । उक्त खेलमा अर्जेन्टिनी कप्तान लिओनल मेस्सी र चिलियन कप्तान ग्यारी मेडेलले एकसाथ रातो कार्ड पाए । खेलको ३७औं मिनेटमा आपसमा झगडा गरेको आरोपमा रेफ्रीले दुवै खेलाडीलाई एकसाथ रातो का...

तोडफोड र गुण्डागर्दी समाजको लागि अक्ष्यम्य…..

हङकङ नेपाली महासंघमा तोडफोड भन्ने समाचार बगैचा डटकम र सामाजिक संजाल फेसबुकबाट सुचित भएँ, के हो त बास्तबिकता भनेर बुझ्न त्यही महासंघमा दिनरात खटिरहनु हुने निवर्तमान अध्यक्ष तथा हालको सल्लाहकार रिता गुरूङ जीलाई फोन गरेर बुझें कुरा सहि रहेछ । कसैले मध्येरात तिर सिसाको झ्यालबाट ईंटा बर्षाएको रहेछ । झ्यालको सिसालाई चकनाचुर पारेर ईंटा अफिस भित्र छिरेको अवस्था रहेछ । अब यहाँ प्रश्न उठेको छ- ईंटा किन, के ...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले एघारौं वार्षिकोत्सव मनायो

१ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले “इन्टर ब्रान्च पुम्से तथा स्पिड किकिङ कम्पिटिशन २०१९” को आयोजना गर्दै आफ्नो एघारौं वार्षिक उत्सव मनायो । याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लबका २० वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २६० स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा वान्चाई हेडक्वाटरले ९ वटा गोल्ड मेडल जित्दै ओभरअल च्याम्पियनको ट्रफी...

८६ औं साहित्य श्रृंखलामा दिपेन्द्रको युद्धचित्र

३० जुन, हङकङ– चित्रकार तथा साहित्यकार दिपेन्द्र राईको युद्धचित्र बारे बहस संगै कृति सार्वजनिक, सृजना वाचन तथा समीक्षा गर्दै ८६ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकीको ‘काँडे भ्याकुरको शुभविवाह’ लोक कथा संग्रह तथा सुन्दर गुरुङको ‘समय आए पछि’ गजल सं...

महासंघको २० औं वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित

३० जुन, हङकङ– हङकङमा रहेर वर्षभरि उत्कृष्ट कार्य गर्ने दुई दर्जन विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्दै हङकङ नेपाली महासंघको २० औं वार्षिक उत्सव याउ तेई कम्यूनिटी हलमा सम्पन्न भयो । महासंघका अध्यक्ष टंक रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि ‘राते काइला’ उपनामले समेत परिचित अभिनेता सुनिल थापा रहेका थिए । अभिनेता सुनिल थापाद्धारा अभिनित नेपाली तथा बलिउड चलचित्रका क्लि...

साम्पाङ साँझमा कुलेन्द्रले नचाए, एलिशा नाँचिन र मनोजले हसाँए

१ जुलाई, हङकङ– ‘साम्पाङ साँझ–२०१९’ मा ‘सालको पात टपरी...’ का गायक कलेन्द्र वि.क.ले नचाए, मोडल तथा डान्सर एलिशा राई नाँचिन भने हाँस्य विधाका वादसाह मनोज गजुरेलले पेट मिचुन्जेल हसाँए । हालको चर्चित गीत ‘सालको पात टपरी...’ संगै कुलेन्द्रले झण्डै आधा दर्जन लोकभाकाहरु गाएर दर्शकलाई नचाएका थिए भने नेपालबाटै आएका अन्य कलाकारहरु राकेश किराती, कुसल थलङ र आस्था राउतले समेत आफ्ना चर्चित तथा नयाँ गीतहरु गाएर...

साम्पाङ साँझका कलाकारहरु हङकङ आइपुगे

२९ जुन, हङकङ– ‘साम्पाङ साँझ’ का कलाकारहरु ड्रागन एयर मार्फ आज बिहान हङकङ आइपुगेका छन् । किरात राई सुप्तुलुङ खिम हङकङ भी.आई.पी. शयन कक्ष निर्माणको लागि पर्सि १ जुलाई २०१९, सोमबार साँझ युनलङ थिएटरमा आधा दर्जन कलाकारहरुको बेजोड प्रस्तुतीका साथ ‘साम्पाङ साँझ’ हुदैछ ।  किरात साम्पाङ राई जुम्लेखा हङकङद्धारा आयोजित उक्त सांगितिक कार्यक्रमका लागि आज हाँस्य विधाका वादसाह मनोज गजुरेल, पप तथा आधुनिक गायक ...

हङकङको डबल डेकर सिटीबसमा शंकास्पद बम

     २७ मे, हङकङ– हङकङको डबल ट्रेकर सिटीबसमा शंकास्पद बम फेला परेको छ। बस नं. १९ मा यात्रा गरिरहेका यात्रुले आज साँझको ५ बजेतिर बसको सिटमा राखिएको कागजको बक्समा ‘डन्ट टच’ लेखिएका शंकास्पद बम देखे पछि तत्काल बस चालक तथा प्रहरीलाई खबर गरेका थिए । हङकङ प्रहरीको ई.ओ.डी. टिमबाट खटिृएका प्रहरीले उक्त बमलाई साँझ ७ बजेतिर डिस्पोज गरेका थिए । बमले कुनै भौतिक तथा मानविय क्षति नपुराएता पनि सुरक्षाको कारण हङ...

८५ औं साहित्य श्रृंखलामा कविता राईको आमा र जून

२६ मे, हङकङ– कवि कविता राईको कविता संग्रह 'आमा र जून' तथा किरात राई यायोक्खा हङकङको मुखपत्र 'यलम्बर' सार्वजनिक संगै साहित्यकारहरुलाई सम्मान, सृजना वाचन तथा समीक्षा गर्दै ८५ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा पारिजात पुरस्कारबाट पुरस्कृत साहित्य श्रृंखलाका संरक्षक समेत रहेका ...

नेपाल फाइनान्सद्धारा १८ प्रतिशत लाभांश वितरण गर्दै वार्षिक साधारणसभा सम्पन्न

२६ मे, हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल पाइनान्स लिमिटेडद्धारा सेयर होल्डरहरुलाई लगानीको १८ प्रतिशत लाभांश वितरण गर्दै सातौं वार्षिक साधारण सभा सम्पन्न गर्यो । बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईले नेपाल फाइनान्स २००७ बाटै स्थापित भएता पनि २०११ बाट सक्रिय ...

हङकङे किरात कोईंच सुनुवारहरूले महान चाड ‘उभौली ष्याँदर’ सम्पन्न गरे

बगैंचा अनलाईन हङकङ सम्बाददाता १९ मे २०१९, हङकङ- किरातहरूको महान चाड उभौलीको अवसरमा सुनुवार समाज हङकङले हङकङ स्थित किरात ष्याँदर पार्क (पार्कभ्यू कन्ट्रिपार्क) मा उभौली सालिवा ष्याँदर ५०७९ हर्षोल्लासकासाथ मनाउदै सम्पन्न गरेको छ । समाजका अध्यक्ष श्यामकर्ण सुनुवारले किरात सुनुवार रिती संस्कार अनुसार संस्थाका बिशिष्ट सल्लाहकार तथा किरात संस्कृतिबिद ईश्वर किरण सुनुवार (अतित मुखिया)लाई 'कैता ना~स...

विश्व चलचित्र उत्सव क्यान्स २०१९ मा पहिलो नेपाली फीचर फिल्म ‘निम्तो’ प्रदर्शन हुने

बगैंचा सम्बाददाता, दार्जेलिङ्ग फ्रान्समा हुन गईरहेको ७२औं विश्व चलचित्र उत्सव फिल्म फेस्टिवल क्यान्स २०१९ मा भाग लिन आफ्नो नेपाली फीचर फिल्म 'निम्तो' सँगै कालेम्पोङ निवासी सौरभ राई १५ मईमा फ्रान्स प्रस्तान गरेका छन् । यो प्रतिष्ठित क्यान्स फिल्म उत्सवमा उनको यो दोस्रो सहभागिता हो । सौरभद्वारा निर्देशित नेपाली चलचित्र 'निम्तो' ८५ मिनेट लामो रहेको छ । निर्देशकले आफ्नै गाँउ बडा मंगवा, कालेम...