हङकङ नेपाली महासंघले पायो सरकारी भवन

२९ अगष्ट, हङकङ– हङकङस्थित नेपाली संघ संस्थाहरुको छाता संगठनको रुपमा रहेको हङकङ नेपाली महासंघले मङककस्थित सरकारी भवन निशुल्क पाएको छ । हङकङ एकीकृत नेपाली समाज (हिन्स) पछि सरकारी भवन पाउने महासंघ दोस्रो नेपाली संस्था हो । शनिबार साँझ उक्त नयाँ कार्यालय कक्षमा महासंघकद्धारा जानकारी सभाको आयोजना गर्दै महासंघमा आवद्ध विभिन्न संघसंस्था लगायत समाजसेवी तथा पत्रकारहरुलाई जानकारी गराईएको हो । नेपालीहरुको ...

९७ औं साहित्य श्रृंखला राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरे प्रति समर्पित

३० अगष्ट, हङकङ– १८ अगष्ट २०२० मंगलबार एकसय एक वर्षको उमेरमा असामयीक निधन हुनु भएका राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरे प्रति श्रृद्धाञ्जली अर्पण सहित वहाँका र वहाँप्रति समर्पित रचनाहरु वाचन गर्दै कोराना कहरका बीच भर्चुअल विधिबाट आयोजित ९७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा श्रृंखलाका सह–संयोजक समेत रहेका चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले स्व.घिमिरेको संक्षिप्त...

कोराना कहरका बीच ९५ औं साहित्य श्रृंखला

२८ जुन, हङकङ– विश्वव्यापी कोराना कहरका बीच कोराना कहर विशेष सृजना वाचन तथा समीक्षा गर्दै ९५ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित साहित्यकारहरु लाल बहादुर गुरुङ, पूर्णिमा शाह, रमण गुरुङ, टी.बी. याक्खा, बिसु सम, सुनिता गिरी, गीता अधिकारी, आर्यन भण्डारी लगायतले आ–आफ्ना सृजन...

प्रधानमन्त्री वलिलाई हङकङबाट जनजातीको दोस्रोपल्ट ज्ञापनपत्र

हङकङमा आदिवासी मुलका महावाणिज्यदूतको माग गर्दै बिगत १४ बर्ष बाट आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ हङकङले सोहि माग दोहोर्‍याउदै गत हप्ता हङकङ स्थित नेपाली महावाणिज्य दुताबास मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन।उक्त पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित परराष्ट्र र सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय समेतलाई सम्बोधन गरिएको छ। ज्ञापनपत्र नेपालमा नै बुझ...

हङकङमा एक नेपाली युवाको मृत्यु

   हङकङमा एक नेपाली टिनएजर युवाको मृत्यु भएको छ। स्थायी घर झापा सुरुङ्गा भै हाल वान चाई मा बसोबास गर्दै आएका सत्र बर्षिय सन्जोक श्रेष्ठको गत मङ्गलबार साझ मृत्यु भएको हो । गम्भिर अवस्थामा फेलापरेका उनलाई अस्पताल पुर्याउदा मृत्यु घोषणा गरिएको थियो। उनलाई हाल केनेडी टाउन स्थित भिक्टोरिया सार्वजनिक शबगृहमा राखिएको छ।     झापा मन्चका उपाध्यक्ष राजु चाम्लिङका अनुसार  पोस्टमोर्टेमको नतिजा नआए सम्म...

पुर्व प्रमुख कार्यकारी भन्छन् – “देश नै नरहे घर कहा रहला? नयाँ सुरक्षा कानून लागू भए पछि हङकङमा शान्ति र सद्भाव फर्किनेछ”

पूर्व प्रमुख कार्यकारी तुंग ची-ह्वा ले हङकङका लागी राष्ट्रिय सुरक्षा कानून पारित गर्ने बेजिङको कदमलाई हङकङको दिर्घकालीन समस्याहरूको समाधानको लागि "उत्तम उपचार" भनी ब्याख्या गरेका छन। सरकार बिरुद्दको हिंसात्मक गतिविधिले हङकङका जनताहरु थकित र आजित भएको तुङले बताएका छन। तुङले भने " "देशै नरहे घर कहा रहला?, तसर्थ देश र घर बचाउन राष्ट्रिय सुरक्षा कानून लागू गर्न जरुरी छ, जसले हङकङको शान्ति, समृद्ध...

हङकङ फिरेका पाकिस्तानीमा पुन भेटिए कोरोना

गत हप्ता पहिलो चार्टर उडान मार्फत पाकिस्तान बाट हङकङ आईपुगेका २ पाकिस्तानीहरु बिच कोरोना भाईरस सङ्क्रमण फेला परे पश्चात हप्ता दिन नदित्दै हिजो बुधबार पाकिस्तान बाटै हङकङ फर्केका चार पाकिस्तानीहरुलाई कोरोना सङ्क्रमण भएको आज बिहीवार पक्का भएको छ। सङ्क्रमित हुनेहरुमा ११-४७ उमेेर बिचका पुरुषहरुहरु रहेका छन। उनिहरु सङ्गै हङकङमा कोरोना सन्क्रमित हुनेहरुको कुल सङ्ख्या १०४५ पुगेको छ।जसमा एक सम्भावित केस ...

हङकङ सरकारले ६० पटक प्रयोग गर्नयोग्य मास्क निशुल्क बितरण गर्ने

हङकङ सरकारले सबै हङकङबासि नागरिकहरूलाई पुन: प्रयोग गर्न सकिने मास्क, निःशुल्क बितरण गरिन लागेको कुरा अधिकारीहरूले खुलासा गरेका छन् । उनीहरुले भविष्यमा उक्त मास्कको फिल्टर पनि बितरण गरिने बताएका छन् । मास्क बितरणको लागि मे ६ तारिक बुधबार देखि जुन ६ तारिकसम्म अनलाइन दर्ता खुला गरिने छ । बिदेशमा रहेका हङकङे नागरिकहरूको लागि मे १३ देखि अनलाईन दर्ता खुला गरिने छ । तर उनिहरूले हुलाक मार्फत डेलिभरीका ...

हङकङ सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको कारण रद्द सेवाहरुको फिर्ती शुरू…….

हङकङ सार्वजनिक अस्पतालहरु कोरोनाभाइरस को कारण रद्द भएर प्रभावित हजारौं बिरामीहरुका लागी गैर आपातकालीन सेवाहरु को समय तालिका शुरू गरेको छ। तर मगंलबार अस्पतालका एक वरिष्ठ अधिकारीले चेताउनी दिए कि सेवाहरू "महामारीको स्तरमा फर्किन संघर्ष" हुनेछ र शहर कोविड १९ को पुनरुत्थानबाट जोगिन "स्थायी युद्ध तह" मा हुनु पर्छ। क्लस्टर प्रदर्शनको लागि अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक डा. इयान चेगंले गत दुई सातामा...

हङकङको एभरेष्ट मिडियाले २० औं वार्षिकोत्सव मनायो

१ मे, हङकङ– हङकङबाट संचालित एभरेष्ट मिडियाले केक काटेर आफ्नो २० औं वार्षिकोत्सव मनायो । पत्रकार किसन राई सम्पादक तथा प्रकाशक रहेको एभरेष्ट मिडिया अन्तर्गत विगत २० वर्षयता निरन्तर रुपमा प्रकाशन हुदैं आएको हङकङको एक मात्र एभरेष्ट खबर छापा पत्रिका संगै केहि वर्षयता यसले एभरेष्टखबर डटकम अनलाइन समेत संचालनमा ल्याएको छ । जोर्डनस्थित कंगन रेष्टुरेण्टमा हङकङबासी नेपाली मिडियाकर्मीहरुको उपस्थिति माझ केक...

हङकङमा नेपाली नया बर्षको धमाका हुने,

हङकङमा नेपाली नया बर्ष धमकाका साथ मनाउने तयारी भैरहेको छ। आगामी अप्रिल १२ तारिक सााझ जोर्डन स्थित ब्लु ओसन रेस्टुरेन्टमा काउन्ट डाउन का साथ सम्पन्न गरिने जानकारी आयोजक रजिन मगरले बगैँचा डटकम लाई बताए। नयाबर्षलाई  स्वागत गर्दै "न्यू ईयर ईभ" लाई थप रौनक पार्न साङ्गितिक समुह गोर्खा ब्यान्डको आकर्षक प्रस्तुती हुने तथा थप नाचगान तथा मनोरञ्जनका लागि डिजे समेतको ब्याबस्था गरिने रजिनले बताएका छन। "सरकार ...

हङकङमा हाम फालेर एक नेपाली महिला द्वारा आत्महत्या

हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। २९ वर्षीय नेपाली महिलाले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित एक निजि आवाशिय भवनको ७ तला अग्लो छतबाट हाम फालेकि हुन। घटनाको प्रत्यक्षदर्शीहरुको अनुसार दुर्घटना पुर्ब उक्त महिलाको अनौठो गतिविधि देखे पछि सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए।प्रहरीको उपस्थिति सङ्गै उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि...