हङकङका ४ किरातले येले संवत ५०७९ एकसाथ मनाए

२६ जनवरी, हङकङ– किरात येले संवत ५०७९ (येले दुङ, येले तङ्बे, येले थोचे, येले नामसाम¬) को अवसरमा हङकङबासी ४ किरातहरु राई, लिम्बु, याक्खा र सुनुवारद्धारा आ–आफ्नो मौलिक झाकी प्रदर्शन सहित भेटघाट तथा शुभकामना आदनप्रदान सम्पन्न गर्यो । नयाँ येले संवत ५०७९ को अवसरमा बगैचा संचार हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा राईले साक...

अब कम झन्जट मै हङकङ सरकारबाट चार हजार डलर लिन सकिने

हङकङ सरकारले "केयरिङ एन्ड सेयरिङ स्किम" अन्तर्गत २८ लाख हङकङबासीले चार हजार डलर प्राप्त गर्नका निम्ति निबेदन दिदा बुझाउनु पर्ने झन्जटिलो प्रक्रियाको व्यापक आलोचना भए पछि मुख्य सचिव म्याथ्यु चेउङले प्रकृया सहज बनाउन मागिएको बसोबास ठेगानाको प्रमाण "एड्रेस प्रुफ" बुझाउन नपर्ने भएको छ। साथै बैक खाता नहुनेहरुलाई चेक मार्फत भुक्तान गरिने जानकारी गराएको छ। झन्जटिलो प्रक्रिया भनी निबेदक, जिल्ला पार्षद तथा...

धरान १७ हाइक २०१९ द्धारा अल्ट्रा रनर सिर्जना राईलाई आर्थिक सहयोग

२० जनवरी, हङकङ– धरान १७ समाज हङकङले ‘धरान १७ हाइक २०१९’ मार्फत अल्ट्र रनर सिर्जना राईलाई सम्मान गर्दै नगद हङकङ डलर ५ हजार ६ डलर आर्थिक सहयोग प्रदान गर्यो । ‘हाइक फर हेल्थ’ नाराका साथ चुनमुन स्थित गोल्ड कोष्टबाट शुरु भई म्याक्लोस ट्रेल सेक्सन १० अन्तर्गत करिब ४ घण्टा अवधीको दुरीमा गरिएको प्रथम पारिवारीक हाकिङमा ५०–६० का हाराहारीमा धरान १७ वडाबासीका साथै गोर्खा ट्रेलब्लेजरमा सहभागी हुन नेपालबाट आएक...

अल्ट्रा रनर सिर्जना राई संखुवासभा समाज हङकङद्धारा सम्मानित

१८ जनवरी, हङकङ– संखुवासभा जिल्लाबासी उदयीमान अल्ट्रा रनर सिर्जना राईलाई संखुवासभा समाज हङकङद्धारा आर्थिक सहयोग संगै सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित उक्त सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष टोपबहादुर याक्खाले गरेका थिए भने समाजका सल्लाहकार एवं ज्येष्ठ नागरिक लालबहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए । गोर्खा ट्रेलब्लेज...

भद्रकला एकल साँझमा राजेशले नचाँए सोनिकाले हसाईन

१३ जनवरी, हङकङ– बिरामीद्धय नितेस लिम्बु र सविता मिजारको उपचार सहयोगार्थ आयोजित ‘भद्रकला एकल साँझ–२०१९’ मा राजेश पायल राईले दर्शकहरुलाई नचाए भने डान्सर सोनिका रोकायाले नृत्य संगै दर्शकहरुलाई हसाउँनु हसाए । युवा पुस्ताका चर्चित संगीतकार तथा गायक बादल लिम्बुले ‘माया तिमी बिना...’, ‘ए माया सुनन...’ लगायत आधा दर्जन आङबुहाङद्धारा रचित गीतहरु गाएका थिए भने नायिका मरिस्का पोख्रेल सुन्दर नृत्य प्रस्तुत गर...

भद्रकला एकल साँझ–२०१९ का कलाकारहरु भोली हङकङ आउँदै

११ जनवरी, हङकङ– हङकङबासी चर्चित गीतकार तथा समाजसेवी भद्रकला आङबुहाङ राईद्धारा आयोजित  ‘भद्रकला एकल साँझ–२०१९’  का कलाकारहरु भोली हङकङ आउँदैछन् । बिरामीद्धय नितेस लिम्बु र सविता मिजारको उपचार सहयोगार्थ आयोजित उक्त सांगितिक कार्यक्रमका लागि नेपालबाट चर्चित गायक राजेश पायल राईका साथै गायक बादल लिम्बु, गायिका प्रविशा अधिकारी, नायिका मरिस्का पोख्रेल र डान्सर सोनिका रोकाया हङकङ आउँदैछन् । पर्सि १३ जनव...

हङकङबाट चलचित्र ‘पुरानो बुलेट’ को वर्ल्ड प्रिमियर शो हुँदै

५ जनवरी, हङकङ–  पुर्वेली ट्रिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण सम्पन्न भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ को वर्ल्ड प्रिमियर शो हङकङबाट गरिने भएको छ । आयोजकद्धारा चुम्लुङ हिममा आयोजित जानकारी सभामा बताए अनुसार २३ फेब्रुअरी २०१९, शनिबार साँझ याउ मा तेई कम्युनिटी हलमा सम्पन्न हुने उक्त प्रिमियर शो लाई विशेष बनाउँन चलचित्रकका अभिनेता अनुप विक्रम शाही तथा अभिनेत्री माला लिम्बु समेत हङकङ ...

संखुवासभा तमु ल्होछारमा ‘दारी लामाः एक शब्दचित्र’ विमोचित

५ जनवरी, हङकङ–  तमु जातीहरुको मुख्य चाड तमु ल्होछारको अवसरमा संखुवासभा तमु समाज हङकङले एक आपसमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गर्यो । सोही अवसरमा संखुवासभा तमु समाज हङकङद्धारा प्रकाशित ‘दारी लामाः एक शब्दचित्र’ तथा हङकङबासी संखुवासभाली गुरुङहरुको जनगणना डायरी समेत विमोचन गरिएको थियो । संखुवासभा जिल्ला चिचिला गाउँपालिका–१ पोखरी गाउँमा जन्मि तमु (गुरुङ) जातिहरुको संस्कार, संस्कृति जगेर्ना गर...

बालबालिकाहरुको तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

५ जनवरी, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको फोर्थ बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा कलर बेल्टका २ दर्जन प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्स...

हङकङमा उधौलीको रौनक

किरातहरूले अदिमकालदेखि परम्परागत रूपमा मनाउदै आएको चाडहरूमध्ये 'उधौंली' चाड महत्वपूर्ण र महान चाड हो । यो चाडलाई नेपाल लगायत संसारभरी छरिएर रहेका किरातहरूले हर्ष, उल्लास र गौरवमयकासाथ धुमधामले मनाउने गर्दछन् । यसै क्रममा हङकङमा रहेका किरातहरूले पनि बिगत २ दशक देखि आफ्नो मौलिक किराति चाड उधौली उभौली मनाउदै आएका छन् । हङकङेली किरातहरू- राईहरूले ताईमो शान स्थित यलाम्बर पार्कमा गत डिसेम्बर २३ आईतबारक...

सरगम साँझ–३ मा दिप श्रेष्ठको ५० औं सांगितिक वर्षगाठ

३० डिसेम्बर, हङकङ–  सदाबहार गायक दिप श्रेष्ठको गायन यात्राको ५० औं सांगितिक वर्षगाठ संगै ‘सरगम साँझ–३’ सम्पन्न भयो । नेपाल क्लब हङकङद्धारा आयोजित ‘सरगम साँझ–३’ मा आफ्नो गायन यात्राको ५० औं वर्षगाठ मनाउँन लाईभ ब्याण्ड सहित हङकङ उत्रिएका उनले आफ्ना चर्चित गीतहरु ‘म पत्थरको देवता होइन...’, ‘भन्थि मेरी उनि...’, ‘मुटुको ढोका खोलेर राख्छु...’, ‘हर रात सपनीमा...’, ‘म त दूर देखि आए...’ लगायत एक दर्जन गीत...

हङकङका सुनुवारहरुले मनाए उधौली रापवा ष्याँदर

३० डिसेम्बर, हङकङ– किरातहरुको महान चाड उधौलीको अवसरमा सुनुवार समाज हङकङद्धारा किरात ष्याँदर पार्क (पार्क भ्यू कन्ट्रि पार्क) मा उधौली रापवा ष्याँदर भव्यताका साथ मनायो । समाजका सल्लाहकार तथा नासो (पूजारी) समेत रहेका नरेश सुनुवारद्धारा किरात सुनुवारहरुको संस्कार अनुसार पारमो (पित्री तथा भूमि) पूजा गरे संगै दोस्रो चरणमा छोटो औपचारिक कार्यक्रम तथा तेस्रो चरणमा ढोल झ्याम्टाको साथमा शिली नाँच प्रदर्शन ...