डिग्रीवाला सिपाही साथीलाई म अनागरिकको पत्र

टोपबहादुर याक्खा पाँचखपन–५, संखुवासभा हाल–हङकङ पलसमान जी म अनागरिक साथीको दश औंला जोडी नमस्कार ! आज परदेशबाट एउटा सानो पत्र कोर्दैछु, तिम्रो त्यो एक दुई एक, एक भन्दा बायाँ खुटृा भूईमा टेक परेड पछिको ब्रेकमा पढेर सिरानी मुनि थन्काउँनु होला । टोपमान जी मलाई थोरै सहयोग गर्नुुहोस न ल, धरानमा सानो झुप्रो बनाउँदैछु । तिमीलाई मनले जितेर सहयोग माग्ने आँट गरे । केहि पछि त फिर्ता गरिहाल्छु, अन्यथा नलि...

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । एक समारोहकाबीच राष्ट्रपति भवन शितल निवासमा मुलुकको ४१ औँ प्रधानमन्त्रीका रुपमा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकि थिइन। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश, लगायत उच्चपदस्थ व्यक्तिको सहभागीता रहेको थियो । प्रधानमन्त्री ...

हङकङको डबल डेकर बस दुर्घटनामा १८ जनाको मृत्यु ६० बढि घाइते

१० फेब्रुवरी, हङकङ– केएमबी कम्पनीको डबल डेकर बस ताइपो रोडमा दुर्घटना हुदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६० जना बढि घाइते भएको स्थानिय विभिन्न समाचारहरुले जनाएका छन् । यसरी मृत्यु हुनेहरुमा १५ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुलाई प्रहरी तथा फायर फाइटरद्धारा उद्धार गरी १२ वटा विभिन्न हस्पिटलहरुमा उपचारका लागि भर्ना गरिएको छ भने उक्त घाइतेहरु मध्ये १५ जनाको अवस्था चिन्ता जनक रहेको...

राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत

२५ माघ, काठमाडौं । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको...