प्रधानन्यायाधीशलाई राजदूतमा पनि भागबन्डा…..

काठमाडौँ, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।  उहाँले मन्त्रीमात्र होइन, राजदूतमा पनि भाग खोजिरहनुभएको छ। डा. तिलक रावललाई राजदूत बनाउनुपर्ने उहाँको प्रस्ताव छ’, बालुवाटार निकट स्रोतले भन्यो। पूर्वगभर्नर रावल मधेसवादी...

निजी बनाएपछि अनुमति नवीकरण नगरी सञ्चालन…..

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा ‘अवैध’ निजी नम्बर प्लेट रहेको गाडी फिर्ता गरेको पाइएको छ । देउवाले प्रमुख प्रतिपक्षी दल नेताको हैसियतमा ०७४ मा संसद् सचिवालयबाट बा२झ ४४८ नम्बरको गाडी लिएका थिए । तर प्रधानमन्त्री भएपछि उनले भदौ २६ मा बा२झ ४२३६ नम्बरको गाडी फिर्ता गरेका थिए । प्रधानमन्त्री कार्यालयले बा२झ ४२३६ लाई ०७५ पुस १० मा बा६च १०३० नम्बरको निजी प्लेटमा बदलेको थियो, जुन नम्बर प...

पछिल्लो समयमा न्यायालयलाई विवादमा तान्दै गठबन्धन…..

काठमाडौँ, संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आउन थालेका छन्। न्यायपालिकामाथि बेलाबेलामा प्रश्न उठ्ने गरे पनि पछिल्लो साता न्यायपालिका निकै आलोचित हुन पुगेको छ। शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरि...

एभरेस्ट प्रिमियर लिग पोखरालाई पराजित गर्दै चितवन टाइगर्स फाइनलमा…..

काठमाडौँ — कमलसिंह ऐरीको सानदार बलिङ र भीम सार्कीको अर्धशतकमा चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलो पटक ईपीएल उपाधि जितेको हो । चितवनले शनिबार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराएको थियो । आकर्षक ट्रफीसहित विजेता चितवनले ५० लाख रुपैयाँ पुरस्कार जितेको छ । पोखराले उपविजेता हुँदा १५ लाख रुपैयाँ पुरस्कार पाए । ईपीएलको फाइनलमा पोखरा चितवन ट...

पूर्वसांसद इच्छाराजले सहकारीका नाममा ७ अर्बभन्दा बढी रकम ठगी…..

काठमाडौं , काठमाडौंको लगनटोलका देवनारायण महर्जन पेसाले माली हुन् । फूलको स्याहार गरेर कमाएको पैसा उनले कालीमाटीस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभमा जम्मा गरेका थिए । सो सहकारी नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङको हो । सहकारीले महर्जनलाई दुई वर्षदेखि सावाँ र ब्याज दिएको छैन । यहीबीचमा सहकारीका सञ्चालक तामाङलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । सहकारीबाट ठगिएकाहरु आफ्नो पैसा पाउ...

प्रधानन्यायाधीशलाई कोटा किन चाहिएको हो ?…..

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ । प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरि...

१६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ…..

काठमाडौँ — नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा ...

एकीकृत समाजवादीले मन्त्री टुंगो लगाउन सकेन…..

काठमाडौं, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन बिहीबार पनि असफल भएको छ । सो पार्टीको बिहीबार बसेको समितिको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने भनिएपनि असफल भएको हो । बैठकपछि संचारकर्मीसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रिय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेक...

देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच ‘कम्प्रमाइज’…..

काठमाडौं, सत्तारुढ गठबन्धनमा मन्त्रालयको हिसाब–किताब मिलेसँगै शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । मंगलबार बसेको गठबन्धनको बैठकमा सैद्धान्तिकरुपमा मन्त्रालयगत भागबण्डा मिलेको थियो । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले त्यसलाई अन्तिम रुप दिएको छ । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी...

मन्त्रिमण्डलले शुक्रबार पूर्णता पाउने गरी तयारी…..

काठमाडौं, मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । आन्तरिक तयारी नपुगेकाले भोलि शुक्रबार मात्रै मन्त...

सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा…..

काठमाडौँ — सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा गरेको भोलिपल्टै माओवादी केन्द्रले मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस, गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छान्न सकेका छैनन् । कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादीमा मन्त्रालय थोरै छुट्याइएकामा असन्तुष्टि ...

३३ किलो सुन ‘टाई टाई फिस’ सुन तस्करी प्रमाणित भएन…..

काठमाडौं, चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन । यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ । २०७४ चैत्र २० गते मन्त...