काठमाडौं - बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे । जापा...
समाचार
फिफाबाट निलम्बनमा पर्यो एन्फा…..
काठमाडौं - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्र...
भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका…..
काठमाडौं - दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय क्षति र भौतिक विनाशको स्तर उच्च हुन सक्ने अनुमान गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पपछि करिब ४० सेकेन्डभित्र दोस्रो तथा अझ शक्तिशाली भूकम्प गए...
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान…..
काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसुनबाट करिब २ लाख २६ हजार नागरिक विपद्को जोखिममा रहेका छन्। असार ५ गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझै पनि त्यहीँ कमजोर अवस्थामा रहेको र देशभर सक्रिय हुन थप...
घानासँग इंग्ल्यान्डको निराशाजनक बराबरी…..
काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो । पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । यस विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो...
मनसुन कमजोर, तराईमा तातो लहरको सम्भावना…..
काठमाडौं - मौसमविदले लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना रहेको जनाएका छन् । मनसुन नेपाल भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविदहरुको भनाइ छ । कम्तिमा बिहीबारसम्म उल्लेखनीय वर्षा नहुने अनुमान गर्दै मौसमविद उज्वल उपाध्याय भन्छन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईका जिल्लाहरुमा वर्षाको सम्भावना अत्यन्त ...
विष्णु पौडेल सोमबार साँझ पक्राउ…..
काठमाडौँ - पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौँ ल्याइँदै छ । पौडेल सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौँ पठाउन खोजिए पनि उडान बन्द भइसकेकाले सडक मार्गबाट काठमाडौँ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । पौडेललाई इन्स्पेक्टर श्याम प्रसाद यादव नेतृत्वको ...
विश्वकपमा मेसीको कीर्तिमान नै कीर्तिमान…..
काठमाडौं - लियोनल मेसी र फिफा विश्वकपको कीर्तिमान पर्याय ने बनेको छ । मेसीले विश्वकपमा जति खेल खेल्दै जान्छन् उति नै कीर्तिमान बन्दै जान्छ । मेसी कीर्तिमान तोड्नै नयाँ-नयाँ कीर्तिमान लेखाउँदै अघि बढेका छन् । यस्तो लाग्छ मेसी कीर्तिमानको पछि होइन कीर्तिमान नै मेसीको लागि पर्खिरहेको छ । फिफा विश्वकपको ९६ वर्षे इतिहासमा मेसीले विश्वकपमा सर्वाधिक खेल्ने खेल्ने सर्वाधिक गोल गर्ने देखि विभिन्न खालको...
पार्टी नछाड्ने, मूकदर्शक नबन्ने…..
काठमाडौं - राप्रपाका बरिष्ठ नेताहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीभित्र लामो समयदेखि देखिँदै आएका बेथिति सुधारका लागि निरन्तर प्रयास गरे पनि अपेक्षित परिणाम ननिस्किएपछि केन्द्रीय समिति बैठक बहिष्कार गरेको बताएका छन् । असार ५ र ६ गते काठमाडौंमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा आफूहरुको अनुपस्थिति पार्टीप्रतिको असन्तुष्टि नभई ‘सांकेतिक विरोध’ भएको उन...
रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी…..
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नयाँ राजनीतिक शक्तिको संगठनात्मक विषयबारे छलफल गर्ने थलोमा मात्रै रहेन । नेपाली समाजको समस्या के हो ? समस्याको पहिचान कसरी गर्ने, समस्या समाधानका उपाय के कस्ता हुन सक्छन् भनेर विचार विमर्श भए । साथै, जनताले रास्वपालाई दुई तिहाई नजिकको मत दिनुको कारण पनि खोज्ने प्रयास वक्ताहरूले गरे । रास्वपालाई शुभकामना दिन नेपाली कांग्रेसका ...
गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक…..
काठमाडौं - गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार बचाउ गरे । अमेरिकाको मेज...
रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने…..
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्ने छन् । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उदघाटन समारोह स्थललाई रवि र बाल...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 471
- Next Page »
















