काठमाडौं- भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ । हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् । भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन् । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही घाइतेलाई उपच...
समाचार
मौसमविदले दिए तातो हावा चल्नसक्ने चेतावनी…..
काठमाडौं - देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ । मौसमव...
शिक्षकको मागमा गैरजिम्मेवार सरकार…..
काठमाडौं - अघिल्ला दुई सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै देशभरका शिक्षक तीन सातादेखि राजधानीको सडकमा छन् । तर शिक्षकका मागप्रति कुनै प्रतिक्रिया जनाउन नसकेको सरकार चर्को आलोचनाबीच आन्दोलनलाई उपेक्षा गरिररहेको छ । सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि त प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पार्टीभित्रै असन्तुष्टि बढेको छ । सरकारबाट शिक्षकलाई वार्तामा बोलाएर माग सम्बोधन ...
प्रधानमन्त्रीले नसघाएपछि बाहिरिइन् शिक्षामन्त्री भट्टराई…..
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् । आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले मन्त्री पदबाट राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा भट्टराईले स्वास्थ्यलाई कारण देखाएकी छन् । तर उनले जे कारण देखाउँदै राजीनामा पत्र बुझाइन्, त्यसलाई आमसाधारणले समेत पत्याउन सक्ने स्थिति छैन । किनभने यो राजीनामाको पृष्ठभूमिमा मन्त्री ...
उपचार सिंगापुरमा, फलोअप बैंककमा ?…..
काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न अघिल्लो बिहीबार बुढानीलकण्ठ जाँदा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीसँग केही गुनासा र जिज्ञासा थिए । उनीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्दाका सजिला–अप्ठेरा सुनाए । पछिल्ला दिनमा गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा ओली एकछत्र हाबी भइरहेको भन्दै कांग्रेसजस्तो संसदको पहिलो पार्टीले सा...
सामाजिक सञ्जाल दर्ता भएनन्, अब के हुन्छ ?…..
काठमाडौँ- सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्न निर्देशन दिए पनि अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएको पाइएको छ । सरकारले आज आइतबार दर्ता गर्ने अन्तिम म्याद तोके पनि कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएका हुन् । अहिलेसम्म एउटा पनि कम्पनी दर्ता हुन नआएको सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए । आज अन्तिम म्याद हो । एउटा पनि दर्ता हुन आएनन्’ ,उनले भने, ‘अब चल्न दिने या के ...
कांग्रेस र कम्युनिष्टभित्र पनि राजा मन पराउने धेरै छन्…..
काठमाडौँ- राजावादी आन्दोलन चलिरहँदा नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली राजतन्त्रको पक्षमा उभिएका छन्। शनिबार काठमाडौंमा राजावादीले आयोजना गरेको कार्यक्रममा उनले राजतन्त्रको समर्थन गरे। नागरिक विद्रोहले आयोजना गरेको उक्त कार्यक्रममा मैनालीले राजतन्त्रको पक्षमा बोले र राजावादी आन्दोलन सफल हुने दाबी गरे। ‘नेपालमा २००७, २०१७, २०४७ र २०६३ मा चारवटा सफल आन्दोलन भए,...
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे लन्च मिटिङ…..
काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् । उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको उच्च स्रोतले बतायो । पूर्वराजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलका नेताहरूलाई बोलाएर लन्चसहितको छ...
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने…..
काठमाडौँ - आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् । महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय...
सरकार आफ्नो बोझ थाम्न नसकेर आफैँ ढल्छ…..
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो बोझ थाम्न नसकेर आफैँ ढल्ने दाबी गरेका छन्। बिचौलियाले चलाएको र राम्रा काम गर्ने कर्मचारीहरूलाई हटाएकाले अब यो सकार केही दिनमै ढल्ने उनले बताए। शुक्रबार (आज) कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई-मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामह...
रास्वपा नेतृ सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?…..
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठ खासमा ६ महिनाअघि नै सहमहामन्त्री पदबाट राजीनामा दिन चाहन्थिन् । निकटस्थहरूसँग छलफल गरिसकेकी थिइन्, आगामी महाधिवेशनमा समेत पदाधिकारीमा नलड्ने घोषणा गर्ने तयारी थियो । तर, त्यही बेला पार्टीमा ‘आपत’ आइलाग्यो, संसदीय समितिको प्रतिवेदनको कार्यान्वयन गर्ने निर्णयपछि प्रहरीले २ कात्तिक २०८१ मा सभापति रवि लामिछानेलाई पक्राउ गर्...
म भएको भए पाता कसेर उधेमुन्टो झुन्ड्याउँथेँ…..
काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको १४ अर्ब रुपैयाँको भ्रष्टाचारप्रति आक्रोश व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्नेमा जोड दिए। मेयर राईले धरानमा विमानस्थल बनाउने प्रस्ताव लैजाँ...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 471
- Next Page »
















