२४ नोभेम्बर, हङकङ– कवि सुनिता गिरीकृत ‘माइत जाने बाटो’ कविता संग्रहको तेस्रो संस्करण विमोचन, महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति संगै देउसी भैलो खेल्दै स्रष्टा वनभोज विशेष १३८ औं साहित्य श्रृंखला सम्पन्न भयो । पहिलो चरणको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका महावाणिज्यदुत उदय बहादुर राना मगर, साहित्य श्रृंखलाका संयोजक रमण गुरुङ, याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ...
हङकङ समाचार
१३७ औं साहित्य श्रृंखलामा हिमाल ओसिरिसको ‘इन्द्रेणी रंगको सपना’ विमोचित
२७ अक्टुबर, हङकङ– नेपाल बसेर लामो समयदेखि नेपाली कला र साहित्यको क्षेत्रमा कलम चलाउदै आएका हिमाल ओसिरिसको ‘इन्द्रेणी रंगको सपना’ विमोचनसंगै अन्य विभिन्न विधाका चारकृतिहरु सार्वजनिक, कृतिहरु माथि समीक्षा तथा सृजना वाचन गर्दै १३७ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाकी पूर्व संयोजक एवं सल्लाहकार सुनिता गिरीको श्वागत...
१२ वर्षे कवि देखि ७८ वर्षे कविको जमघट
काठमाण्डौ कार्तिक १० शनिवार, मनोहरा साहित्य समाजको आयोजनामा संस्थाका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा स्थानीय ग्लोवल पव्लिक स्कुल पेप्सीकोलाको सभाहलमा विशेष महाकवि लक्ष्मी प्रसाद देवकोटा सम्वन्धि ९४ औं साहित्यिक सृङ्खला सम्पन्न भएको छ । प्रमुख अतिथि लेखनाथ पुस्तकालय झापाका अध्यक्ष कृष्ण सुवेदी निराकार हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा वरिष्ठ साहित्यकारहरु प्रतिक ढकाल र गोविन्द घिमिरे वेदमणी ...
हङकङ नेप्लिज टेनिस सोसाईटीको अध्यक्षमा किशोर गुरुङ
२७ अक्टुबर, हङकङ– किशोर गुरुङको अध्यक्षतामा १० सदस्यीय कार्य समितिको चयन गर्दै हङकङ नेप्लिज टेनिस सोसाईटीको तेस्रो अधिवेशन सम्पन्न भयो । शनिबार साँझ जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा स्याम्पेन फोडेर उद्धघाटन गरिएको पहिलो चरणको कार्यक्रममा सोसाईटीद्धारा प्रकाशित ‘स्मारिका–२०२४’ विमोचन गर्नुका साथै हाल हङकङमा रहदै आउनु भएका विभिन्न विधाका राष्ट्रिय तथा अन्र्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई अभिनन्...
ताप्लेजुङ सरोकार केन्द्रको घोटालाको कारण चर्काचर्की विवादका वीच पाँचौं अधिवेशन सम्पन्न
काठमाण्डौ भाद्र १६ आईतवार ताप्लेजुङ सरोकार केन्द्रको पाचौं अधिवेशन स्थानीय वाग वजार स्थित हार्दिक होटेलको सभा हलमा सरोकारको अध्यक्ष टंक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । महासचिव सन्तोष मादेनद्वारा उद्घोषक गरिएको सो समारोहलाई उपाध्यक्ष वल व. तामाङद्वारा स्वागत मन्तव्य दिईएको थियो । दुई चरण मध्ये पहिलो शेषनमा प्रमुख अतिथि प्रतिनिधि सभाका सभासद माननीय योगेश कु. भट्टराईद्वारा जिल्लाका लव्धप्रतिष्...
पूर्व मन्त्री गोरे वहादुर खपाङ्गीको आठौं स्मृति सभा सम्पन्न
भाद्र ११ मङगलवार, नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा गोरे वहादुर खपाङ्गी फाउण्डेशनको आयोजनामा फाउण्डेशनका अध्यक्ष हुम थापा मगरको सभापतित्वमा पूर्व मन्त्री गोरे वहादुर खपाङ्गीको आठौं वार्षिक स्मृति सभा सम्पन्न भएको छ । उक्त सभाको प्रमुख अतिथिमा प्रतिनिधि सभाका उप सभामुख ईन्दिरा राना, विशेष अतिथिहरु - नागरिक उड्डयन मन्त्रालय गुम्वा विकास समितिका भिक्षु मेघङ्कर स्थविर, मुनी विहारका भिक...
साहित्य श्रृंखला पुरस्कारको घोषणा, सह–संयोजकमा रोशन यक्सो
२५ अगष्ट, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा आफ्नो १३५ औं श्रृंखलामा सह–संयोजकको रुपमा कवि तथा साहित्यकार रोशन यक्सो चयन गर्नुका साथै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार राशी सहितको ‘हङकङ साहित्यिक साझा श्रृंखला पुरस्कार’ को घोषणा गर्यो । कवि तथा साहित्यकार एवं साहित्य श्रृंखलाकी सल्लाहकार समेत रहेकी पूर्णिमा शाहको श्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रममा साहित्य श्रृंखलाका संरक्षक दाजु गु...
मनोहरा साहित्य समाजको ९२ औँ शृङ्खला भव्य सम्पन्न
भाद्र ८ शनिबार, स्थानीय पेप्सीकोला ग्लोबल पब्लिक स्कुलको सभाकक्षमा मनोहरा साहित्य समाजको ९२ औँ मासिक रचनावाचन शृङ्खला सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा लोकवार्ता परिषद्का उपाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरेको प्रमुख आतिथ्य, सिनामङ्गल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेलको विशिष्ट अतिथ्य र बुढ्यौली साहित्य समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरेको विशेष आतित्यमा सञ्चालित रच...
दुईवटा कृति एकैचोटी विमोचित
काठामाण्डौ श्रावण २५, नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक स्रष्टाका २ कृति विमोचित भएका छन् । मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनको कथासङ्ग्रह "आन्छनका कथाहरू " र उहाँकै "माधुर्य सुशील तिम्रो बोली" गीतसङ्ग्रह एकैसाथ लोकार्पित भएका कार्यक्रमलाई वाक्लो दर्शकहरुको वीच प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले दीप प्रज्ज्वलन गरी समुद्घा...
१३४ औं साहित्य श्रृंखला भानु जयन्ती विशेष
२८ जुलाई, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३४ औं साहित्य श्रृंखलालाई २११ औं भानु जयन्ती विशेषको रुपमा मनायो । श्रृंखलाका सदस्य साहित्यकार रोशन यक्सोद्धारा संचालन गरिएको कार्यक्रममा साहित्य श्रृंखलाका सल्लाहकार दिपेन्द्र राईले आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी सुनाएका थिए भने उपस्थित साहित्यकारहरुद्धारा श्रृंखलाका संयोजक समेत रहेका चित्रकार रमण गुरुङद्धारा चित्रित भानु भक्त आचार्यक...
९१औं कविता वाचन श्रृंखला सम्पन्न
काठमाण्डौं साउन १२ गते शनिवार, मनोहरा साहित्य समाजको आयोजनामा स्थानीय ग्लोवल पव्लिक स्कुल, पेप्सीकोलामा ९१औं कविता वाचन श्रृंखला भव्य र सभ्यता साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. केदार न्यौपाने र विशेष अतिथि स्रष्टा आरसी रीजाल लगायत विभिन्न व्यक्तित्वहरुलाई यथास्थानमा आथित्य राखिएको थियो । स्वंय सभापति डिल्लीराज आचार्यको स...
एथ्निक मइनोरिटी फाउण्डेशनद्धारा स्मार्ट पारेन्टिङ सम्बन्धि कार्यशाला गोष्ठिको आयोजना
१४ जुलाई, द हङकङ एथ्निक माइनोरिटी फाउण्डेशन लिमिटेडद्धारा विशेष गरि प्राइमरी स्कुल लेभलमा अध्ययनरत विद्यार्थी तथा तिनका अभिभावकहरुलाई लक्षित गरी आइतबार स्मार्ट प्यारेन्टिङ सम्बन्धि कार्यशला गोष्ठि सम्पन्न गर्यो । फाउण्डेशनका अध्यक्ष शिला घलमालद्धारा श्वागत मन्तव्य राखे संगै प्रमुख वक्ताका रुपमा रहेका शिक्षक तथा संचारकर्मी समेत रहेका डा.चुरा थापाले उपस्थित विद्यार्थी तथा अभिभावकहरुको माझ कसरी कुशल...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 28
- Next Page »
















