असाढ ८ गते शनिवार, मनोहरा साहित्य समाजको आयोजनामा स्थानीय ग्लोवल पव्लिक स्कुल, पेप्सीकोलामा ९०औं कविता वाचन श्रृंखला भव्य र सभ्यता साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वुढ्यौली समाज भक्तपुरका अध्यक्ष एवं छन्दकवि कविराज घिमिरे र स्रष्टा एन वी जनकपुरे हुनुहुन्थ्यो । स्वंय सभापति डिल्लीराज आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको उक्त साहित्य...
हङकङ समाचार
दाजु गुरुङकृत उपन्यास ‘निरजोया’ हङकङमा विमोचित
२६ मे, हङकङ– हङकङबासी साहित्यकार दाजु गुरुङकृत उपन्यास ‘निरजोया’ को लोकार्पण समारोह आइतबार जोर्डनस्थि ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास हङकङका उप–वाणिज्यदूत भोज कुमार भटृराई, कार्यक्रमका सभापति संखुवासभा समाज हङकङका अध्यक्ष लिला बहादुर गुरुङ, हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ, हङकङ नेपाली महासंघका उपाध्यक्ष नविन सुहाङ, नेपाल चेम्...
हङकङमा उपेन्द्र सुब्बाको एकल कविता वाचन
१५ मे, हङकङ– बहुचर्चित चलचित्र ‘मनसरा’ प्रदर्शनको क्रममा हङकङ आइपुगेका कवि, साहित्यकार तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाको हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा ‘एकल कविता वाचन कार्यक्रम–२०२४’ सम्पन्न भयो । जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा आयोजित कार्यक्रममा कवि सुब्बाले चर्चित ‘साल्दि ज्यू’, ‘भेडेटार’, ‘मनसरा’ लगायत एक दर्जन नयाँ तथा पुराना कविताहरु वाचन गरेका थिए भने हङकङबासी कविहरु ...
१३१ औं साहित्य श्रृंखलामा पारिजात स्मृति
२८ अप्रिल, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३१ औं श्रृंखलालाई ३१ औं पारिजात स्मृति विशेष मनाउदै ३ वटा कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा श्रृंखलाका संयोजक रमण गुरुङ, संरक्षक दाजु गुरुङ, सल्लाहकारहरु बज्र कुमार राई, सुनिता गिरी, पूर्णिमा शाह लगायतले साहित्यकार विष्णु कुमा...
संखुवासभा समाज हङकङको २८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२१ अप्रिल, हङकङ– संखुवासभा समाज हङकङद्धारा नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आइतबार मंकिहिलमा समाजको ‘२८ औं वार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम–२०२४’ सम्पन्न गर्यो । समाजका अध्यक्ष लिला बहादुर गुरुङ, कार्यक्रमका प्रमुख अतिथि आई.एस.एस.होप सेन्टरका सेन्टर इन्चार्ज टेरेन्स च्योङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाल चम्बर अफ कमर्सका अध्यक्ष लव कुमार गुरुङ लगायत समाजका ...
साहित्य श्रृंखलाको ‘साहित्यिक पदयात्रा–३’ ग्रास आइल्याडमा
३१ मार्च, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३० औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा ३–२०२४’ हङकङकै एकदमै सुन्दर टापु ‘ग्रास आइल्याण्ड’ (ताप मुन) भ्रमण संगै साहित्यिक एवं सांगितक कार्यक्रमको साथमा सम्पन्न गर्यो । डाइमण्ड हिलबाट ९६ आर बस चढेर करिब १ घण्टाको यात्रा पश्चात ओङ सेक पियर फेरी र त्यहाँबाट बोट पक्डिएर करिब आधा घण्टाको यात्रा पश्चात ग्रास आइल्याण्ड पुगेका थियौं । त्यहाँबाट करिब १५...
गोर्खा ट्रेलब्लजर पाँचौं संस्करण २०२४ सम्पन्न
२४ मार्च २०२४ हङकङ, मार्च २४ आईतबार ‘गोर्खा ट्रेलब्लजर २०२४’ को पाँचौं सँस्करण सम्पन्न भएको छ । गोर्खा सिमेन्ट्री ट्रष्टद्वारा आयोजना गरिएको यस प्रतियोतामा ३० किलोमिटर दुरि र १२ किलोमिटर दुरिको २ वटा प्रतियोगिता रहेको थियो । ३० किलोमिटर प्रतियोगिताको पुरूष तर्फ नेपली नागरिक यामनाथ लिम्बू (Limbu Yamnath) ले ३ घण्टा ५४ मिनेट ४३ सेकेण्डमा निर्धारित दुरि पार गरेर प्रथम, क्यानेडियन नागरिक जेफ्री ...
संखुवासभा वचत समूह हङकङको ‘दोस्रो वार्षिक साधारण सभा–२०२४’ सम्पन्न
२४ मार्च, हङकङ– हङकङबासी संखुवासभालीहरुको संयुक्त लगानीमा संचालनमा ल्याइएको ‘संखुवासभा वचत समूह हङकङ’को ‘दोस्रो वार्षिक साधारण सभा–२०२४’ आइतबार जोर्डन स्थित ब्लु ओसिन रेष्टुरेण्टमा सम्पन्न भयो । वचत समूहका सल्लाहकार पूर्ण प्रसाद देवानको श्वागत मन्तब्य संगै समूहका अध्यक्ष प्रकाश गुरुङ (जे.पी.) र कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष तथा वचत समूहका कानुनी सल्लाहकार लव कुमार ...
किरात राई यायोक्खा हङकङको १२औं अधिवेशन सम्पन्न, गजेन्द्र वान्तावा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन
बगैंचा सम्बाददाता हङकङ २४ मार्च २०२४ आईतबार, किरात राई यायोक्खा हङकङको १२औं अधिवेशन सम्पन्न भएको छ । संस्थाको आफ्नै भवन सुप्तुलुङ खिममा सम्पन्न उक्त अधिवेशनबाट श्री गजेन्द्र वान्तावा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । उपाध्यक्ष- श्री गंगाराम साम्पाङ राई, महासचिव- श्री राजेन्द्र चाम्लिङ राई, सचिव- शिब कुमार राई, कोषाध्यक्ष- श्री ईमानशेर बान्तावा राई, सह सचिव- दिपक...
हङकङमा ‘किरात कोंइच मुईली मुक्दुम’ तथा ‘मुक्दुमको सेरोफेरो’ बिमोचन सम्पन्न
बगैंचा डटकम हङकङ, गत १० मार्च २०२४ आईतबारको दिन लेखक तथा खोज अनुसन्धान कर्ता अतीत मुखिया (ईकिसु)द्वारा लिखित ‘किरात कोईच मुईली मुक्दुम' (दोश्रो सस्करण) तथा 'मुक्दुमको सेरोफेरो' पुस्तक बिमोचन कार्यक्रम काउलनको जोर्डन स्थित बगैँचा रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न गरिएको थियो । सुनुवार समाज हङकङ द्वारा प्रकाशित उक्त पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व सुनुवार समाज हङकङ अध्यक्ष श्याम कर्ण सुनुवा...
रमण गुरुङको ‘आकार हामीले हिडेर आएको बाटोको’ कविता संग्रह हङकङमा विमोचित
२५ फेब्रुअरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक समेत रहेका हङकङबासी कवि तथा चित्रकार रमण गुरुङकृत “आकार हामीले हिडेर आएको बाटोको” कविता संग्रहको लोकार्पण कार्यक्रम हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा आइतबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका उपवाणिज्यदुत भोज भटृराई, कार्यक्रमका सभापति एवं साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङ, हङकङ नेपाली महासंघकी अध...
१२८ औं साहित्य श्रृंखलामा ६ कृतिहरु सार्वजनिक
२८ जनवरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलालाई प्राप्त पछिल्लो समय प्रकाशित आधा दर्जन कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै आइतबार १२८ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाका सदस्य रोशन यक्सोका श्वागत मन्तव्यसंगै कवि निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, सुमिनाको ‘बागी स्त्री...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 28
- Next Page »
















