१९ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातीय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै आइतबार समाजको वार्षिक कार्यक्रम “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०२३” सम्पन्न गर्यो । एबर्डिन कन्ट्रि पार्कमा आयोजित कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) को श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष लिला बहादुर गुरुङ तथा प्रमुख अतिथि हङक...
हङकङ समाचार
हङकङ लान्ताउ ट्रैल ५० किमि दौड प्रतियोतियोगी बिजेता नेपाली खेलाडीहरूलाई सम्मान
श्याम कर्ण सुनुवार/ बगैंचा सम्बादाता हङकङ, १२ नोभेम्बर २०२३ आईतवार साँझ जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड बारमा एक कार्यक्रम आयोजना गरि ट्रेलरेस प्रतियोगितामा सहभागि नेपाली बिजेता खेलाडीहरूलाई रात्रिभोज सहित सम्मान गरिएको थियो । हङकङ नेपाल अल्ट्रा ट्रेल एसोसियसनद्वारा आयोजित उक्त कार्यक्रममा खेलप्रेमी ब्यक्तित्व लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । आयोजक ...
१२५ औं साहित्य श्रृंखलामा चार कृतिहरु सार्वजनिक
२९ अक्टुबर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलालाई नेपाल, बेलायत र भारतबाट प्राप्त ४ वटा कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै आइतबार १२५ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाकी पूर्व संयोजक एवं सल्लाहकार सुनिता गिरीको श्वागत मन्तव्यसंगै बेलायत निवासी टंक वनेमको संस्मरण संग्रह ‘सुदूर व...
युनाइटेड क्लबको १५ औं वार्षिकोत्सवमा पुम्से कम्पिटिशन
२३ अक्टुबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले आफ्नो १५ वार्षिक उत्सवको अवसरमा ‘पुम्से तथा स्पिड किकिङ कम्पिटिशन–२०१३’ को आयोजना सम्पन्न गर्यो । याउ मा तेई कम्युनिटी हलमा सोमबार आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लब अन्तरगतका फिलिपिन्सबाट आएको सहित विभिन्न २० वटा ब्रान्च र हङकङका अन्य ६ वटा नेपाली क्लबहरुले सहभागिता जनाएका थिए । ब्लाक बेल्ट फोर्थ डान, थर्ड डान, सेकेण्ड डान, फस्ट डान र कलर ब...
किरात याक्खा छुम्मा हङकङको अध्यक्षमा टोप बहादुर याक्खा
१ अक्टोबर, हङकङ– टोप बहादुर याक्खाको अध्यक्षतामा ११ सदस्सीय कार्य समितिको चयन गर्दै किरात याक्खा छुम्मा हङकङको तेस्रो अधिवेशन आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा सम्पन्न भयो । छुम्माका सल्लाहकार किसन देवानको अध्यक्षतामा गठित निर्वाचन मण्डलद्धारा निवर्तमान सचिव टोप बहादुर याक्खाको अध्यक्षतामा ११ सदस्सिय कार्य समिति सर्वसम्मत चयन भएका थिए । जस अनुसार अध्यक्षमा टोप बहादुर याक्खा, उपाध्यक्षमा सैले...
१२४ औं साहित्य श्रृंखलामा दुई कृतिहरु सार्वजनिक संगै ‘शृङ्खला–६’ माथि समीक्षा
२४ सेप्टेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा प्रकाशित ‘शृङ्खला–६’ पुस्तकमाथि समीक्षा, सृजना वाचन तथा हङकङ बाहिरबाट प्रकाशित दुई कृतिहरु सार्वजनिक गर्दै आइतबार १२४ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संरक्षक दाजु गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार देवेन्द्र खेरेसले हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा गत महिना सम्पन्न ११ वार्षिकोत्सव कार्यक्रमको अ...
साहित्य श्रृंखलाको ११ औं वार्षिकोत्सव सम्पन्न संयोजकमा पुनः रमण गुरुङ
२७ अगष्ट, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको ‘११ औं वार्षिक उत्सव–२०२३’ संयोजकमा रमण गुरुङ र सह–संयोजकमा अरुणा शर्मालाई दोस्रो कार्यकालको लागि पुनः चयन संगै अन्य विविध कार्यक्रमहरुका साथ आइतबार जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न भयो । हङकङ नेपाली महासंघकी अध्यक्ष रिता प्रमुख अतिथि रहेको पहिलो चरणको कार्यक्रममा हङकङका ३७ जना साहित्यकारहरुको विभिन्न विधाका सृजनाहरु समेटिएको कृति ‘श्रृंखला...
संखुवासभा समाज हङकङको अध्यक्षमा लिला बहादुर गुरुङ
१३ अगष्ट, हङकङ– लिला बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्सीय कार्य समितिको चयन गर्दै संखुवासभा समाज हङकङको १० औं अधिवेशन वान्चास्थित हिमालय रेष्टुरेण्ट सम्पन्न भयो । पहिलो चरणको खुल्लासत्र कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष टोप बहादुर याक्खाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन । त्यस्तै गरि अन्य अतिथिहरुमा गुरुङ (तमु) संखुवासभा समाज हङकङका अध्यक...
काठमाण्डौं साउन २० गते शनिवार, स्थानीय जोरपाटीको अत्तरखेल ईष्ट वेष्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा किरात राई प्रज्ञाप्रतिष्ठान हङकङको आयोजनामा किराया हङकङको मुखपत्र "यलम्वर" अंक २१ अन्तर्गत अन्तरजातीय विवाह र चुल्हा प्रचलन सम्वन्धि विभिन्न लेखक, श्रष्टा र वुद्धिजीवीहरुको भेटघाट र छलफल प्रज्ञाप्रतिष्ठान हङकङका सचिव वसन्त विपीन राईको अध्यक्षतामा सम्पन्न भएको भयो । उक्त कार्यक्रममा प्...
१२२ औं साहित्य श्रृंखला भानु जयन्ती विशेष
३० जुलाई, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १२२ औं साहित्य श्रृंखलालाई २१० औं भानु जयन्ती विशेष मनायो । श्रृंखलाका सदस्य साहित्यकार रोशन याक्सोद्धारा संचालन गरिएको पहिलो चरणको कार्यक्रममा उपस्थित साहित्यकारहरुद्धारा श्रृंखलाका संयोजक समेत रहेका चित्रकार रमण गुरुङद्धारा चित्रित भानु भक्त आचार्यको तस्विरमा फूल गुच्छा चढाएका थिए । सोही क्रममा श्रृंखलाका संरक्षक दाजु गुरुङले आदिकवि भानुभक्त आच...
१२१ औं साहित्य श्रृंखलामा गीता अधिकारीको ‘सुमेरु’ गजल संग्रह सार्वजनिक
२५ जुन, हङकङ– साहित्य श्रृंखलाकी निर्वतमान सह–संयोजक गीता अधिकारी ‘जून’ को गजल संग्रह ‘सुमेरु’ सार्वजनिकसंगै उक्त कृतिमा समाहित कृतिहरु वाचन तथा कृति माथि टिप्पणी गर्दै आइतबार १२१ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल, पोखरा निवासी हङकङ साहित्यिक साझा श्रृंखलाकी निवर्तमान सह–संयोजक समेत रहकी साहित्यकार गीता अधिकारी ‘...
बालबालिकाहरुको नवौं तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न
४ जुन, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका ३ दर्जन बालबालिकाहरुको नवौं बेल्ट अपग्रेडिङ्ग टेष्ट आइतबार जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त बेल्ट अपग्रेडिङ टेष्टमा कलर बेल्टका ३ दर्जन प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 28
- Next Page »
















