हालसम्मकै धेरै १०१६ जना कोरोना संक्रमित पुष्टि……

नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै द...

क्यारी लामले आफ्नाे क्रेडिट कार्ड प्रतिबन्ध भएकाे बेवास्ता गरिन्……

मुख्य कार्यकारी क्यारी लामले सोमबार भने कि अमेरिकी प्रतिबन्धले उनलाई केही व्यक्तिगत असुविधा भएको छ, जस्तै उनको क्रेडिट कार्डको प्रयोगमा प्रतिबन्ध, तर उनी अझै पनि चीनको राष्ट्रिय सुरक्षाको रक्षा गर्न सहयोग पुर्‍याउन जिम्मेवार भएकोमा गर्व महसुस गर्दछिन्। राज्य मिडिया सीजीटीएनसँगको अन्तर्वार्तामा लामले हङकङको राष्ट्रिय सुरक्षा कानून लागू गर्न केन्द्रीय सरकारले विश्वास गरेकोमा गर्व महसुस गरेकी ...

कोरोनाभाइरस : उपत्यकामा थपिए १६८ संक्रमित, निको हुनेको कुल संख्या १७ हजार ४९५ पुग्यो……

बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हज...

पहिलो चरणकाे कोरोना खोप उत्पादन गरिसक्यौं, छिट्टै बजारमा आउँछ : रुस……

रुसले पहिलो चरणअन्तर्गत कोरोना खोप उत्पादन गरिसकेको जनाएको छ । इन्टरफेक्स न्युज एजेन्सीका अनुसार रुसी स्वास्थ्य मन्त्रालयले पहिलो खेप खोप उत्पादन गरिसकेको जानकारी दिएको हो । रुसले अब यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आउने बताएको छ । यो नै विश्वमा कोरोनाविरुद्धको पहिलो खोप हुने दाबी उसले यसअघिदेखि नै गरिरहेको छ । तर रुसको स्वास्थ्य मन्त्रालयले खोपको तेस्रो चरणको परीक्षण हुनुअघि नै...

उपत्यकाका १७२ सहित देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि……

पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए । उनका अनुसार उपत्यकाका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना छन् । यस्तै हालसम्म निको हुनेको संख्या १७...

पहुँचवालाका घरघरै पीसीआर……

आफूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो । समूहमा रहेकाहरूले सक्दो छिटो परीक्षण गरिदिन माग राखे । अस्पताल प्रशासनले भने उनीहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाइदियो । उनीहरूको कुरा सुनिसकेपछि ईडीसीडीका ल्याब टेक्निसियन डबल बीसीले भने, ‘कन्ट...

उपत्यकाका ९८ सहित देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि……

पछिल्लो २४ मा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्...

उत्तर कोरियाले लकडाउन हटायो र विदेशी सहायता अस्वीकार गर्‍यो……

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सिमाना नजिकको प्रमुख शहरमा लकडाउन समाप्त गरे जहाँ हजारौंलाई कोरोनाभाइरसको कारण हप्तौंसम्म अलग राखिएको थियाे। किमले बिहीबारको एउटा प्रमुख गभर्नर पार्टी बैठकमा उत्तर कोरियाले आफ्नो सीमाना बन्द राख्ने र कुनै बाहिरी सहयोगलाई अस्वीकार गर्ने कुरामा जोड दिए। मुलुकले आक्रामक एन्टी-कोरोनाभाइरस अभियान सञ्चालन गर्‍यो र भर्खरका हप्ताहरूमा भारी वर्षा र बा...

कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने……

कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ। चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए। परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ। तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरि...

उपत्यकाका १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि……

बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।पछिल्लो अध्यावधिक विवरणअनुसार...

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ ?……

कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ मन्त्रालयमा यो भ्याक्सिन दर्ता भइसकेको छ । पुटिन...

काठमाडौं उपत्यकामा १३८ जना संक्रमित थपिए……

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी १०९ जना काठमाडौंका रहेका छन् । यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।हालसम्म...