ओली–दाहाल प्रस्तावले नेकपा विवाद नयाँ मोडमा, नेपालसहितका नेता असन्तुष्ट……

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि नेकपाको विवाद नयाँ दिशातिर मोडिएको छ । सचिवालयको शनिबारको बैठकमा ओली र दाहालले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव राखेपछि नेकपामा केही दिनयता जारी तनाव नयाँ दिशातिर मोडिएको हो । जबकी दाहाल र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए । र,...

ट्रम्पले भने : अमेरिकी नागरिकलाई मास्क लगाउन आदेश दिन्‍नँ……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रव्यापी रुपमा अमेरिकी नागरिकहरुलाई मास्क लगाउन आदेश नदिने बताएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले सकेसम्म सर्वसाधारणलाई मास्क लगाउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । डाक्टर फौचीले कोरोना संक्रमण न्यूनीकरणका लागि मास्क लगाउनु अति नै आवश्यक रहेको बताएका थिए । ‘मास्क लगाउनु ...

थप ५७ जनामा कोरोना, १०३ जना डिस्चार्ज……

शनिबार थप ५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या १७ हजार पाँच सय दुई जना पुगेको छ । शनिबार नै एक सय तीन जना डिस्चार्ज भएका छन् । याे ६६‍‍.२३ प्रतिशत हाे । हालसम्म ११ हजार ६ सय ३७ डिस्चार्ज भएका छन् । प्रादेशिक तथ्यांकअनुसार प्रदेश १ मा सात सय ४९ जना डिस्चार्ज भएको छन् । प्रदेश २ मा दुई हजार ६ सय ३३ जना, बागमती प्रदेशमा चारस सय ३२ जना, गण्डकी प्र...

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने……

सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ। नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी सीमावर्ती क्षेत्रमा सडक तथा अन्य संरचना खडा गरिएका कारण वर्षाको समयमा ठूलो क्षति हुने गरेको छ। यस्तै पानीको प्राकृतिक बहाव रोकिने गरी निर्माण भएका संरचनाले पनि सीमावर्ती क्षेत्रमा समस्या पर्दै आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो……

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८७६ पुगेको ...

२८५ जना डिस्चार्ज हुँदा १०१ जनामा संक्रमण……

शुक्रबार थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गानैतमकाअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ । शुक्रबार चार हजार ६ सय ८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएकोमा एक सय एक जनामा संक्रमण देखिएको थियो । त्यस्तै आज दुई सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ११ हजार पाँच सय ३४ जन...

ट्रम्पले हङकङ व्यापार प्राथमिकता समाप्त गर्दै……

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी कानून अन्तर्गत हङकङको विशेष ओहदाको अन्त्य गर्ने आदेश दिए जुन चीनले उनलाई पूर्व ब्रिटिश उपनिवेशका विरुद्ध "दमनकारी कारवाही" हाे। हङकङको लागि नयाँ राष्ट्रिय सुरक्षा कानून बनाउने चीनको निर्णयलाई उद्धृत गर्दै ट्रम्पले भने कि उनले हङकङले वर्षौंदेखि हासिल गरेको आर्थिक अवस्थाको अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे - "कुनै विशेष सुविधा, विशेष आर्थिक उपचार...

अमेरिकाबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई फिर्ता पठाउने निर्णयमाथि डोनल्ड ट्रम्पको ‘यूटर्न’……

अमेरिकामा बसेर अनलाइन शिक्षा प्राप्त गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई फिर्ता पठाउने निर्णय रद्द गरिएको छ । गत हप्ता ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको पाठ्यक्रमको सबै कक्षा अनलाइनबाट सञ्चालित भइरहेका सबैलाई अमेरिकाबाट फिर्ता पठाइने घोषणा गरिएको थियो । अब ट्रम्प प्रशासन आफ्नो यो निर्णयबाट फिर्ता भएको छ । सरकारका यो योजना विरुद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वर्ड युनिभर्सिट...

थपिए ११६ कोरोना संक्रमित……

मुलुकमा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा धनकुटाका १, मोरङका १, ताप्लेजुङका १, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका...

संक्रमण बढेपछि उपत्यकामा आइसोलेशन सेन्टर निर्माण गरिदै, तीन हजार बेड पुर्‍याइने……

सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा बस्न सक्ने गरी नयाँ मापदण्ड जारी गरेको थियो । १४ दिनसम्म आइसोलेशनमा बस्ने संक्रमितमा लक्षण नदेखिएमा पुनः परीक्षण नगरिकन सरकारले घर पठाएको थियो । त्यस्तै, भारतबाट स्वदेश फर्किएका कतिपय नेपालीलाई १४ दिन क्वारेन्टानमा राखेर आरडिटी परीक्षण मात्र गरेर घर फर्किएका थिए । तर, पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान...

परराष्ट्रले भन्यो : प्रधानमन्त्रीको भनाईमा कसैको संवेदनामा ठेस पुर्‍याउने नियत छैन……

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७ औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने नियत नरहेको स्पष्ट गरेको छ । नेपाली भाषामा रामायणका लेखक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीले दिए...

भारतीय मिडियाको टिप्पणी : ओली विवादास्पद अभिव्यक्ति दिने नेता……

प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु धर्मावलम्बीले भगवानको अवतारका रुपमा मान्दै आएका रामको जन्म नेपालमै भएको दावी गरेपछि भारतीय मिडियाले उनलाई ‘विवादास्पद अभिव्यक्ति दिने नेता’ का रुपमा चित्रण गर्न थालेका छन् ।प्रधानमन्त्री ओलीले सोमबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रामको जन्म नेपालमै भएको दावी गरेका थिए । रामका पिता राजा दशरथको राज्य नेपालमै (वीरगञ्जको केही पश्...