१७ जेठ २०७५, काठमाडौं – नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा यो सेवा सार्वजनिक भएको हो। ग्राहकहरूको माझमा विश्वासिलो र भरपर्दो नाम कमाएको यस प्रालीले मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्र्तगत मोबाइल स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको छ। ईजी सर्भिसले ...
समाचार
यस्तो बन्दैछ २२ तलाको धरहरा………
जेठ १७, २०७५ २०७२ सालको भूकम्पले पु-याएको क्षतिमध्ये हामीले भुल्न नसक्ने एउटा सम्पदाको नाम हो धरहरा । काठमाडौंको ल्यान्ड मार्कका रूपमा रहेको धरहरा भत्किएको ३ वर्ष पूरा हुँदा पनि यसको पुनर्निर्माण गर्न कुनै सुरसार भएन । कस्तो बनाउने, कसरी बनाउने, कति लगानी गर्ने, कसले लगानी गर्ने ? भन्ने जस्ता प्रश्नको जालोमा अल्झिएको धरहरा पुनर्निर्माणको काम अब भने अगाडि बढ्न खोजेको छ । धरहरा निर्माणका लागि विभि...
न सहर, न सुविधा………
१७ जेठ २०७५, प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो । राजाहरू यही काठमाडौंमा बसेर अधिराज्यभर शासन गर्थे...
श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण……….
जेठ १७, २०७५ काठमाडौं– साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो । सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका ...
असारमा चीन भ्रमण निश्चित………
जेठ १७, २०७५ काठमाडौं– प्रधानमन्त्री केपी ओली असारको पहिलो साता चीन भ्रमणमा जाने निश्चित भएको छ । श्रोतका अनुसार प्रधानमन्त्री ओली ५ दिने चीन भ्रमणमा जान लागेका हुन् । ओलीले प्रधानमन्त्रीको सपथ खाएको झण्डै डेढ महिनामा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली भारत भ्रमण गरेको दुई महिनापछि अर्को छिमेकी मुलुक चीन भ्रमणमा जान लागेका हुन् । यसअघि प्रधानमन्त्रीको चीन भ्रमणको बात...
मन्त्री छान्ने सकसमा यादव………
१७ जेठ २०७५, काठमाडौं - सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ । मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्। पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबारसम्म पार्टीले मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताए । विहीबार बिहान फोरमका पदाधिकरी र संसदीय दलको संयुक्त बैठक बो...
कर छले वित्तीय अपराधमा कारबाही……….
१७ जेठ २०७५, काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले कर छल्नेलाई वित्तीय अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएका छन् । आगामी आर्थिक वर्षमा राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य राखेका उनले कर छली नियन्त्रणका लागि कर प्रशासनलाई चुस्त बनाई नियमनमा कडाइ गर्ने पनि बताए। अर्थमन्त्री खतिवडाले मंगलबार संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमा राजस्व असुलीको महत्वाकांक्षी लक्ष्य राखिएको छ ...
वायुपंखीको नारा कछुवा शैलीको परिणाम……….
१७ जेठ २०७५, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक चौथाइभन्दा कम विकास बजेटले मुलुकको आर्थिक विकास र समृद्धि यात्रा पूरा हुन नसक्ने ठहर गरेको छ । सरकारले आर्थिक वर्ष २०७५- ०७६ को बजेट सार्वजनीक गरेको भोलिपल्ट बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बजेट आम नागरिकको आशाअनुरूप आउन नसकेको ठहर गरेको हो । बजेटले स्पष्ट प्राथमिकता सहित योजनाबद्ध रूपमा...
कांग्रेसका यस्ता छन् १४ हमला………
जेठ १६, २०७५ काठमाडौं । कांग्रेसले बजेटमाथि आधिकारिक धारणा सार्वजनिक गर्दै कम्युनिष्टले घोषणपत्रमा देखाएको आश्वासन भन्दा अत्यन्तै निराशाजनक बजेट आएको बताएको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार संसदमा सार्वजनिक गरिएको बजेट कार्यक्रम सरकारले देखाएको आश्वासन भन्दा कमजोर भएको टिप्पणी गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलको नाताल...
पर्यटन क्षेत्रमा दुई लाखलाई रोजगारी………
१६ जेठ २०७५, काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तक्र्रियामा उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने जानकारी दिए। भैरहवामा एक वर्षभित्र अन्तर्राष्ट्र...
तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका………
१६ जेठ २०७५, जुम्ला – रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो। अबैधरुपमा रुकुमको नरसिंह बालगृहमा पुगेका २४ जना बालबालिकालाई सरोकारवाला निकायले उद्धार गरेर घर फर्काएपछि पत्रकार सम्मेलन गरेर भिभावकलाई बुझाईएको हो। गत बै...
न्याय माग्ने ठाउँ देखाउनुस्……….
१६ जेठ २०७५, काठमाडौं - गणतन्त्र दिवसको अवसरमा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहा भई अबिरमाला लगाएर भाषण गरिरहँदा उज्जन श्रेष्ठकी ८३ वर्षीया रामकुमारी श्रेष्ठ आँसु बगाइरहेकी थिइन्। आफ्नो छोराको हत्यामा संलग्न दोषीलाई राज्यले कैद माफी दिएर छोडेपछि उनी निकै चिन्तित देखिइन् । राज्यले न्याय खोसेकाले अर्को न्याय माग्ने ठाउँ देखाउन उनले माग गरिन् । ‘मेरा छोराहरुको गल्ती के थियो र मारियो’, उनले भनि...
















