काठमाडौँ — सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज अबका १० वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी शुक्रबार निष्कासित भएका छन् । नेपालमा १९ वर्ष जेल जीवन बिताएका शोभराजले नेपाल राज्यविरुद्ध मुद्दा हाल्ने बताएका छन् । स्वदेश फर्कने क्रममा शुक्रबार साँझ जहाजमा अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग कुरा गर्दै उनले रिहाई पछि खुसी अनुभूति गरिरहे पनि नेपाल राज्यलगायत धेरैविरुद्ध मु...
समाचार
देउवा नदिने, दाहाल नगल्ने, दुवैले प्रधानमन्त्री बन्ने अडान…..
काठमाडौँ — आगामी पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो कार्यकाल कसले लिने भन्नेमा कांग्रेस र माओवादीबीच पेचिलो संघर्ष सुरु भएको छ । गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्या भण्डारीले दिएको सीमा आइतबार अपराह्न सकिँदै छ, समयको दबाबमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैले पहिलो चरणमै प्रधानमन्त्री बन्ने अडान लिएका छन् । सहकर्मीहरूमार्फत सन्देश आदान...
सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त…..
काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त हुने भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट थापाले मंगलबार (आज) संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार बिहान बसेको इतर पक्षको बैठकले देउवाविरुद्ध थापालाई अगाडि सार्ने निर्णय गरेको थियो । नेता शेखर कोइराला ‘ब्याक’ भएपछि भोलि देउवा र थापाबीच चुनावी प्रतिस्पर्धा...
चिसोमा फ्लूको खोप किन आवश्यक?…..
काठमाडौं- चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । चिसो मौसममा फ्लू अर्थात् इन्फ्लुएन्जा भाइरस सक्रिय हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार फ्लू हुँदा अचानक ज्वरो आउनु, घाँटी दुख्नु, नाक बन्द हुनु वा सिंगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकाइ महसुस हुनु जस्तो लक्षण देखिन्छ । फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ...
कांग्रेस संसदीय दल निर्वाचन, उम्मेदवारी दर्ता आज…..
काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १०...
फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि…..
काठमाडौं- फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोल...
विश्वकप फुटबलको फाइनल खेल आज…..
काठमाडौं, जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थि...
संविधानको धज्जी उडाउँदै राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीशको खोजी…..
काठमाडौँ — सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश वा पूर्वन्यायाधीशलाई मानवअधिकार आयोगबाहेक कुनै पनि सार्वजनिक संस्थामा प्रतिनिधित्व गर्न संविधानले निषेध गरेको छ । धारा १३२ मा लेखिएको छ, ‘प्रधानन्यायाधीश वा सर्वोच्चको न्यायाधीश भइसकेको व्यक्ति संविधानमा अन्यथा लेखिएको बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन । प्रस्ट पार्दै धारा २४८ (६) मा भनिएको छ, ‘मानवअधिकारको संरक्षण र संवर्द...
लामिछानेलाई सांसदको शपथ लिन रोक…..
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेविरुद्ध युवराज पौडेलले एकल तथा अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले संयुक्त रिट दर्ता...
चुम्लुङ स्थापनाको बेला सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङ ।
धरान, २५ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ स्थापनाको बेला उत्साही युवा छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ धरानले गरेको ५ दिने चासोक तङ्नाम कार्यक्रमको समापन गर्दै प्रदेश प्रमुखज्यूले यसो भन्नुभएको हो । त्यसबेला प्रदेश प्रमुखज्यू राष्...
किरात याक्थुङ चुम्लुङले राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको छ
२६ मंगसिर विराटनगर बिकिरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएराटनगर। प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताए । शनिबार उर्लाबारीमा किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ति तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा...
प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले उधौली पर्वको शुभकामना दिनुभएको छ ।
विराटगनर, २२ मंसिर । नेपालमा यामसँगै शुरु हुने चाड भएको कुरालाई इङ्गित गर्दै प्रदेश प्रमुखले भन्नुभएको छ –“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्य...
















