५ डिसेम्बर, हङकङ– नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’ चयन भएका छन् । आइतबार जोेर्डनस्थित भारतीय भू.पू.गोर्खा रेष्टुरेण्टमा सम्पन्न मञ्चको तेस्रो अधिवेशन मार्फत अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’, उपाध्यक्षमा क्रमशः आशिस सुवेदी र नरेन्द्र केरुङ, सचिवमा हरिन्द्र तमु ‘हरी’, सह–सचिव तथा प्रवक्तामा किन्दर राई, कोषाध्यक्षमा अर...
हङकङ समाचार
तिमी यहि कहि छौ–सुनिता गिरी
तिमीलाई फूलहरुमा भेट्छु तिमीलाई जूनहरुमा भेट्छु तिमीलाई घामहरुमा भेट्छु लहराइरहेको छालहरुमा भेट्छु तिमी बिलय भएर पनि हृदयहरुमा छौ बिजुली झैँ आकाशमा केही चम्किएको आभाष हुन्छ पानी जस्तो आँखामा केही छछल्किरहेको प्रतीत हुन्छ कहाँ हो कहाँ पहरा जस्तो अनौठो गरि यो छाती किन सुसाईरहेको अनुभुत हुन्छ तिमी बिलय भए पछि माउ बिनाको चल्ला भएका छौ भोक हराएको छ तिर्खा हराएको छ निद हराएको छ तर पनि ...
१०७ औं साहित्य श्रृंखला सम्पन्न
२८ नोभेम्बर, हङकङ– सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डनस्थित नयाँपेजको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एवं समाजसेवी हर्क राना रहेका थिए । कार्यक्रमको शुरुवातमै केही अगाडी मात्रै मगर संघको अध्यक्षमा निर्वाचित हर्क राना तथा किरात राई यायोक्खा हङकङकी अध्यक्ष माया थ...
पत्रकार स्व.किसन राई बगैचा अक्षय कोष मार्फत सम्मानित हुने
२८ नोभेम्बर, हङकङ– हङकङमा बसेर दुई दशक भन्दा लामो समय नेपाली समुदायलाई पत्रकारिताको क्षेत्रबाट सेवा गर्दै आएका स्व.किसन राईलाई बगैंचा संचारद्धारा स्थापित “बगैचा अक्षय कोष” बाट मरणोपरान्त सम्मान गरिने भएको छ । तिहारको उपलक्ष्यमा आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा भेटघाट कार्यक्रमको आयोजना गर्दै बगैचा संचारका संयोजक सुवास राईले उक्त कुराको जानकारी दिए हुन । स्व.राईका परिवार हङकङ आए पछि एउटा औपच...
संखुवासभा दिदीबहिनी समूह हङकङको देउसीभैलो सम्पन्न
२७ नोभेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२१ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा शनिवार साझ आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष झोना गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष गौ माया घले र प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरि...
हङकङ नेपाली महासंघको अध्यक्षमा रिता गुरुङ
१८ नोभेम्बर, हङकङ– हङकङ नेपाली महासंघको ११ औं महाधिवेशनबाट अध्यक्षमा रिता गुरुङ निर्वाचित भएकी छिन् । आइतबार याउ मा तेई कम्युनिटी सेन्टरको सभाहलमा सम्पन्न उक्त अधिवेशनमा २८ मत प्राप्त गर्दै रिता गुरुङ अध्यक्षमा निर्वाचित भईन भने अध्यक्षका अर्का प्रत्यासी टंक रानाले १७ मत प्राप्त गरेका थिए । त्यस्तै गरी मतादान प्रक्रिया मार्फत नै महासचिवमा हेम थापा र सचिवमा सन्जोग राई निर्वाचित भए भने उपाध्यक्षमा ...
गुरुङ (तमु) समाज संखुवासभा हङकङको देउसीभैलो सम्पन्न
२१ नोभेम्बर, हङकङ– गुरुङ (तमु) समाज संखुवासभा हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२१ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित ईण्डिया क्लबमा शनिबार साँझ आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष श्याम गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष चन्द्रबहाुदर गुरुङ, प्रमुख अतिथि संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा र समाजका संस्थापक अध्यक्ष एवं ज्येष्...
हङकङ नेपाली महासंघको ११ औं महाधिवेशन २८ नोभेम्बरमा हुदै
२२ नोभेम्बर, हङकङ– हङकङ नेपाली महासंघको ११ औं महाधिवेशन यही २८ नाभेम्बर २०२१, आइतबारका दिन जोर्डनस्थित याउ मा तेई कम्युनिटी हलको ४ तलामा दिनको १ बजेदेखि हुने भएको छ । अधिवेशन संयोजक, आर्थिक, प्रचार प्रसार, मञ्च सजावट तथा व्यावस्थापन लगायत विभिन्न समितिहरु गठन गरी ११ औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताउदै उक्त दिन महासंघ अन्तर्गत रहेका विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधी, पत्रकार, बुद्धिज...
किरात याक्खा छुम्मा हङकङको देउसीभैलो सम्पन्न
१४ नोभेम्बर, हङकङ– बलिहाङ तङनामको अवसरमा आइतबार किरात याक्खा छुम्मा हङकङद्धारा डोकेनी लाक (डोकनी नाँच) सहित “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०२१” सम्पन्न गर्यो । स्थापनाकाल देखि नै याक्खा छुम्माले वार्षिक कार्यक्रमको रुपमा मनाउँदै आएको देउसीभैलो कार्यक्रममा किरात याक्खा जातीहरुले परापूर्वकालदेखि साङदाङराङमा अर्थात धनको देवीका रुपमा डोको भित्र महिला पसेर नाच्दै आइरहेको लोपोन्मुख डोकेन...
संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न
७ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै आइतबार “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०२१” सम्पन्न गर्यो । जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति टोपबहादुर याक्खा तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टं...
हङकङमा स्व. किसन राईको श्रद्धान्जली सभा सम्पन्न
बगैंचा सम्बाददाता ७ नोभेम्बर २०२१ आईतबार हङकङका समाज सेवी अग्रिणी ब्यक्तित्व, अभियन्ता बरिष्ट पत्रकार स्व. किसन राईको अन्तिम श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली आदिवासी जनजाती महासंघ हङकङको संयोजकत्वमा हङकङ नेपाली महासंघ, गैह्र आवासीय नेपाली संघ हङकङ, नेपाल चेम्बर अफ कमर्श हङकङ, नेपाली पत्रकार महासंघ हङकङको संयुक्त आयोजना मा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो...
साहित्य श्रृंखलाद्धारा स्व.किसन राईको नाममा प्रतिभा पुरस्कारको स्थापना
३१ अक्टोबर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा केही दिन अगाडी मात्रै नेपाल भ्रमणका क्रममा असामयीक निधन भएका पत्रकार एवं साहित्य श्रंखलाका सल्लाहकार समेत रहेका स्व.किसन राई प्रति आइतबार शोक सभाको आयोजना गर्दै स्व.किसन राईको स्मृतिमा ‘स्व.किसन राई प्रतिभा पुरस्कार’ को स्थापना गरेको घोषणा समेत गर्यो । श्रृंखलाकी सह–संयोजक गीता अधिकारीद्धारा स्व.किसन राईको संक्षिप्त जिवनी सुनाएसंगै एक मिनट मौनध...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 28
- Next Page »
















