२५ सेप्टेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा ११२ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा २–२०२२’ हङकङकै एकदमै सुन्दर एवं ऐतिहासिक स्थान आमा रक भ्रमण संगै साहित्यिक एवं सांगितक कार्यक्रमको साथमा सम्पन्न गर्यो । मंकिहिलबाट आमा रक सम्म पैदल यात्रा गरी आमा रकको भ्रमण गरेसंगै केही तल रहेको चौतारीमा आयोजना गरिएको साहित्यिक तथा सांगितिक कार्यक्रमको अध्यक्षतामा श्रृंखलाका संयोजक रमण गुरुङले गरेक...
हङकङ समाचार
किरात राई यायोक्खा हङकङको बिदाई कार्यक्रम….
बगैंचा संचार हङकङ, १९ सेपटेम्बर २०२२ मंगलबार किरात राई यायोक्खा हङकङले जोर्डन स्थित काउलुन कारि रेष्टुरेण्टमा एक औपचारिक कार्यक्रम आयोजना गरि किराया हङकङमा आबद्ध खेलकुद बिभागका संयोजक रजिन राई र संचार बिभागका पत्रकार युवा राज राईलाई बिदाई गरेको छ। संस्थाका अध्यक्ष श्रीमति चन्द्रका राईको सभापतित्व रहेको बिदाई कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार हरिचन्द्र राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुल...
हङकङका टंक राना ‘समाजसेवा रत्न’ बाट विभूषित
१९ सेप्टेम्बर, हङकङ– हङकङबासी कुशल व्यावसायी तथा समाजसेवी टंक राना नेपाल सरकारद्धारा ‘समाजसेवा रत्न’ बाट विभूषित भएका छन् । संविधान दिवसको अवसरमा सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा हङकङबासी राना संगै देश विदेशमा रहेका ९९८ जनालाई विशेष मानपदवी अलंकार र पदकद्धारा विभूषित गर्ने घोषणा गरेकी हुन । हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष रानाले आफ्नो कार्यकालमा कोभिड नियन्त्रण तथा विरामीहरु...
कवि सुवेदार इमानबहादुर तमुको कवितासंग्रह ‘लाहुरे दाइ’को लोकार्पण सम्पन्न
बगैंचा हङकङ । १८ सम्टेम्बर २०२२ आईतबार घान्द्रुक समाज हङकङको आयोजनामा स्वर्गीय कवि सुवेदार इमानबहादुर तमुको कवितासङ्ग्रह 'लाहुरे दाइ' काउलुन हङकङको जोडर्न स्थित चुमलुङ हिममा एक भव्य समारोहका बीच लोकार्पण सम्पन्न भएको छ । कवि तमुको तेस्रो कविताकृति लाहुरे दाइको प्रकाशन गर्ने चाँजोपाँजोको जिम्मेवारी साहित्यकार राजकुमार राईले लिएको कार्यक्रम आयोजक संस्थाले जानकारी दियो । कार्यक्रममा हङकङ साझा श...
नेपाल फाइनान्सको १०औं वार्षिक साधारणसभा तथा तेस्रो सम्मेलन सम्पन्न
बगैंचा सम्बाददाता हङकङ । १२ सेप्टेम्बर २०२२ सोमबार- हङकङमा नेपालीहरुद्वारा स्थापना गरि सन्चालनमा ल्याएको वित्तिय संस्था 'नेपाल फाइनान्स लिमिटेड हङकङ'को १०औं बार्षिक साधारण सभा तथा तेस्रो सम्मेलन सम्पन्न भएको छ । जोर्डन स्थित हाई तिन रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा फाइनान्सका कोषाध्यक्ष शशीमदन राईद्वारा जानकारी गराइए अनुसार आर्थिक वर्ष २०२१-२०२२ मा शेयर पूजी १ करोड २५ लाख २८ हङकङ डलर र...
हङकङ नेप्लिज मोवाइल फोटोग्राफी ग्रुपले ८ औं वार्षिकोत्सव मनायो
११ सेप्टेम्बर, हङकङ– हङकङ नेप्लिज मोवाइल फोटोग्राफी ग्रुपले आफ्नो ८ औं वार्षिकोत्सव साहित्यिक तवरले सम्पन्न गर्यो । फोटोग्राफी ग्रुपद्धारा फेसबुक लाइभ मार्फत आमन्त्रित हङकङका कवि तथा साहित्यकारहरु दाजु गुरुङ, टी.बी. याक्खा, रोशन याक्सो, नरेन्द्र गुरुङ, मुना गुरुङ लगायतद्धारा आफ्नो भनाई तथा सृजनाहरु वाचन गरिएको थियो भने ग्रुपमा आवद्ध विभिन्न देशमा रहेका साहित्यकारहरुले पठाएका रचनाहरुलाई ग्रुप एड्म...
१११ औं साहित्य श्रृंखलामा ‘साब्लाबुङ’ लगायत तीन पुस्तक सार्वजनिक
२८ अगष्ट, हङकङ– ‘साब्लाबुङ’, ‘जोइटिङ्रेका नियतिहरु’ र ‘आँधी रोकिएपछि’ गरी ३ पुस्तक सार्वजनिक, तिनमाथी टिप्पणी तथा सृजना वाचन गर्दै १११ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । करिव एकदशक अगाडी हङकङमै विमोचन गरिएको कवि टोपबहादुर याक्खाको कविता संग्रह ‘आँधी रोकिएपछि’ सार्वजनिक गरे संगै कवि तथा कथाकार दाजु गुरुङ र उक्त पुस्तकको प्रकाशक साब्लाबुङका सम्पादक तथा प्रकाशक राज कुमार राईले उक्त कविता ...
हङकङ नेपाली महासंघले ‘कार्निभल ईन्स्पाइरिङ हङकङ’ को आयोजना गर्यो
२१ अगष्ट, हङकङ– हङकङ स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा आइतबार हङकङ नेपाली महासंघद्धारा विभिन्न कार्यक्रमहरुको साथमा ‘कार्निभल ईन्स्पाइरिङ हङकङ’ रमाइलो मेला कार्यक्रमको आयोजना सम्पन्न गर्यो । नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न समयमा भइ परि आउँदा नेपाली समुदायलाई विशेष सहयोग गर्दै आइरहेका हङकङ प्रहरी, फायर डिपार्टमेण्ट, साईनो ग्रुप, सोएर्स एक्शन...
हङकङको आदिवासी जनजाति महासंघले २८ औं विश्व आदिवासी दिवस मनायो
१४ अगष्ट, हङकङ– २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले आइतबार शुभकामना आदप्रदानको आयोजना गर्यो । शुभकामना आदनप्रदान कार्यक्रमका सभापति महासंघका कार्यबाहक अध्यक्ष कृष्णराज लावती र प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरद्धारा पानसमा बत्ती बालेर उद्धघाटन गरिएको उक्त कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार भूपेन्द्र चेम्जोङले श्वागत मन्...
नेपाल चेम्बर अफ कमर्स हङकङको ५ औं पदस्थापन कार्यक्रम सम्पन्न
६ अगष्ट, हङकङ– नेपाल चेम्बर अफ कमर्स हङकङले ५ औं पदस्थापन कार्यक्रम शनिबार सम्पन्न गर्यो । नेपाली राष्ट्रिय गानसंगै ५ औं अधिवेशनबाट नवनियुक्त चेम्बरका अध्यक्ष लव कुमार गुरुङ र प्रमुख आतिथी हङकङका नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगरद्धारा पानसमा बत्ती बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो । चेम्बरका उपाध्यक्ष धिरज कुमार राईद्धारा श्वागत मन्तव्य राखेसंगै चेम्बरका संरक्षक बेदबहादुर खड्का, प्र...
हङकङ साहित्य श्रृंखलाद्धारा भानु जयन्तीसंगै ३ पुस्तक सार्वजनिक गर्यो
३१ जुलाई, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा ११० औं श्रृंखलामा २०९ औं भानु जयन्ती मनाउँनुका साथै नेपालका साहित्यकारहरुबाट प्राप्त ३ वटा पुस्तकहरु एकसाथ सार्वजनिक गर्यो । पहिलो चरणको कार्यक्रममा श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा आदिकवि भानुभक्त आचार्यको जीवनी सुनाएसंगै उपस्थित साहित्यकारहरुद्धारा श्रृंखलाका संयोजक समेत रहेका चर्चित चित्रकार रमण गुरुङद्धारा चित्रित भानु भक्त आचार्यको तस्...
युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४६ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न
१६ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४६ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । कोरोनाका कारण हङकङ सरकारद्धारा लगाइएका सोसियल डिस्ट्यान्सिङ सम्बन्धि विभिन्न नियमहरुको कारण १९ जुनदेखि १० जुलाईसम्म विभिन्न ब्रान्चहरुको बेल्ट अपग्रेडिङ टेष्ट अलग–अगल गर्नु परेको क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 28
- Next Page »
















