पूर्वी पहाडमा बाढीपहिरोले ५ को मृत्यु, २८ बेपत्ता…..

संखुवासभा, ताप्लेजङ र पाँचथर — शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन् । तीनै जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्...

त्यो पैसा कहाँ गयो ?…..

काठमाडौँ -   शरणार्थी प्रकरणमा आइतबार दिनभर सरकारी वकिलले जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई बहसका लागी मङ्गलवार सम्मको समय दिएका छन् ।आइतबार काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधिवक्ता महेश खत्री र अर्का जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले बहस गरे । जिल्ला महान्यायाधिवक्ता महेश खत्रीले गृह मन्त्रालयको स्वामित्वमा भए...

संवैधानिक परिषद् पूर्ण कि अपूर्ण ? विपक्षी दलका नेता को हुन् भन्ने अन्योल…….

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर शनिबार उपसभामुख निर्वाचित भएसँगै ६ सदस्यीय संवैधानिक परिषद्ले पूर्णता पाउनुपर्ने हो, तर परिषद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेता को हुन् भन्ने अन्योल यथावत् छ । सरकारलाई विश्वासको मत दिने कुनै पनि दल विपक्षी हुन नसक्ने स्पष्ट कानुनी व्यवस्था छ । तर यो पहिचान पाउन माग गर्दै कांग्रसले संसद् सचिवालयमा पत्र पठाएको छ भने नेमकिपाले पनि द...

प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको ११औं वार्षिकोत्सवको उद्घाटन भएको छ ।

विराटनगरस्थीत नेपाल पत्रकार महासंघ, मोरङको सभाहलमा वार्षिकोत्सवमा उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले समाचारमा सत्यतथ्यमा जोड दिनुपर्ने, गलत समाचारले ठूलो समस्या पैदा गर्ने तथा खण्डन हुँदा पनि अगाडि भइसकेको समस्याको हल नहुने कुरालाई औंल्याउनुभएको थियो । संस्थाका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. १ का अध्यक्ष लिला...

चिसोमा फ्लूको खोप किन आवश्यक?…..

काठमाडौं-    चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । चिसो मौसममा फ्लू अर्थात् इन्फ्लुएन्जा भाइरस सक्रिय हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार फ्लू हुँदा अचानक ज्वरो आउनु, घाँटी दुख्नु, नाक बन्द हुनु वा सिंगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकाइ महसुस हुनु जस्तो लक्षण देखिन्छ । फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ...

अस्थिर मानसिकताले पार्टीको निर्माण हुँदैन…..

वीरगन्ज — जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक बुधबारदेखि वीरगन्जमा सुरु भएको छ । जसपाका संघीय परिषद्‍ अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पक्षको बैठक काठमाडौंमा सुरु गरेको भोलिपल्टै यादव पक्षको बैठक वीरगन्जमा सुरु भएको हो । तर, वीरगन्जको बैठक केन्द्रीय कार्यकारिणी समितिको निणर्यबाट प्रारम्भ भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । बैठकमा विभिन्न एजेन्डा, कार्यसूची ...

केही दिन यता कोरोना सङ्क्रमण ओरालो लाग्ने क्रममा…..

काठमाडौं, नेपालमा पछिल्ला केही दिन यता कोरोना सङ्क्रमण ओरालो लाग्ने क्रममा छ । आइतबार १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत माघ ६ गते २७ हजार ४९७ को परीक्षण गर्दा नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भए यताकै सबैभन्दा धेरै १२ हजार ३३८ जनामा पुष्टि भएको थियो । मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा माघ ६ गतेदेखि कोर...

नक्कली परिचयपत्र (ID) प्रयोग गरेको आरोपमा दुई महिला पक्राउ

बगैंच डटकम हङकङ । २२ डिसेम्बर २०२१, बुधबार बिहान चिम शा सुई होटलमा चेकजाँच गर्दा होटलका कर्मचारीले एउटै परिचयपत्र नम्बर भएको फेला पारेपछि दुई नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले बुधबार बिहान करिब १२ बजे चिम शा सुईको सालिबरी रोडमा रहेको एउटा होटलमा चेक इन गरेका थिए। जब उनीहरूले कर्मचारीहरूलाई आफ्नो परिचय कागजात देखाए, उनीहरूले ती दुई महिलाको ठ्याक्कै एउटै आईडी नम्बर भएको पाए।...

HKSAR को सातौं कार्यकाल LegCo का सबै ९० सदस्य निर्वाचित

हङकङ, डिसेम्बर २० चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) को सातौं कार्यकालको विधान परिषद् (लेगको) का सबै ९० सदस्य सोमबार बिहान निर्वाचित भएका छन्। आइतबार १३ लाख ५० हजारभन्दा बढीले मतदान गरेपछि निर्वाचन समिति निर्वाचन क्षेत्र (४० सिट), कार्यात्मक निर्वाचन क्षेत्र (३० सिट) र भौगोलिक क्षेत्र (२० सिट) बाट सदस्यहरू निर्वाचित भएका हुन् । HKSAR मा केन्द्रीय जन सरकारको सम्पर्क कार्यालयले सोमबार चुना...

बेलायतमा ओमिक्रोनले एक जनाको मृत्यु…..

लन्डन — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोन संक्रमितका कारण अस्पतालहरूमा चाप बढेको बताएका छन् । उनले सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउन आग्रह गरेका बीबीसीले जनाएको छ । राजधानी लन्डनस्थित एक खोप केन्द्रको भ्रमण गर्दै जोन्सनले ‘ओमिक्रोनका लक्षणहरू मध्यम खालका हुने भन्ने मानसि...

एमाले महाधिवेशन उद्घाटन आज, नारायणी नदी किनारमा उद्घाटन हुँदै…..

चितवन — नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निस्कने छ । चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । पूर्वी क्षेत्रका लागि भतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्च...

साफ च्याम्पियनसीप नेपाल र भारत भिड्ने…..

काठमाडौं, साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो । फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खे...