स्वतन्त्रलाई दबाउन राज्य शक्ति नै परिचालित…..

भरतपुर — ‘कृपया मलाई बागी भनेर नलेख्नुहोला है !’ भरतपुर महानगरको मेयर पदका प्रत्याशी जगन्नाथ पौडेलले आफ्नै निवासमा अनुरोध गरे, ‘मैले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उठेकै होइन, भरतपुरमा कांग्रेसको उम्मेदवार नै छैन । कोही उठेको भए पो मलाई बागी भन्न मिल्थ्यो । वरिष्ठ अधिवक्तासमेत रहेका ७१ वर्षीय पौडेलले यो पनि भने, ‘आधिकारिक रूपमा पार्टी केन्द्रले मेरो उम्मेदवारी अस्वीकार गरे पनि कांग्रेसको उम्मे...

हेलिकोप्टर चढेर मनोनयन गर्न आउनेलाई कार्यकर्ताबाट हातपात…..

खोटाङ — जिल्लामा उपचार सम्भव नभएका सिकिस्त बिरामीलाई थप उपचारका लागि विराटनगर, धरान र काठमाडौं पुर्‍याउन हेलिकोप्टर आउनु खोटाङबासीका लागि कुनै नौलो घटना होइन । प्रत्येक वर्ष औसतमा खोटाङबासीले तीस हेलिकोप्टर चार्टर गर्छन् । तर‚ सोमबार जिल्ला सदरमुकाम दिक्तेल र हलेसीमा ल्यान्ड भएका हेलिकोप्टर बिरामी ओसार्न आएका थिएनन् । मेयर पदमा उम्मेदवारी दिन धर्मराज पोखरेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

को बन्लान् त प्रहरी महानिरीक्षक ?…..

काठमाडौं-   वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा असर पर्ने भन्दै सरकारले थापालाई बिदामा बस्न दिएको छैन । सरकारले बिदामा बस्न नदिए पनि वैशाख १९ गतेपछि उनी अनिवार्य अवकाशमा जा...

प्रशिक्षकको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि…..

काठमाडौं-    नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ । सामाजिक सञ्ज...

स्थानीय तहमा के छ आकर्षण ? तलब भत्ता र गाडी सुविधा ?…..

काठमाडौँ — यसपालिको स्थानीय निर्वाचनमा विभिन्न पदका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन् । ३५ हजार २ सय २१ पदका लागि चार गुणाभन्दा बढी उम्मेदवारी परेको छ । चुनावप्रति यो तहको आकर्षण किन र केका लागि ? के यो चुनाव जितेर स्थानीयको घर-आँगनमा सेवा-सुविधा पुर्‍याउनका लागि भइरहेको हानथाप हो ? स्थानीय तहमा यतिधेरै आकर्षण किन ? राजनीतिशास्त्री लोकराज बराल भन्छन्, ‘सबैले आ-आफ्नो चिनारी ...

प्रतिमतदाता न्यूनतम ४ हजार ६५१ रुपैयाँ खर्च…..

काठमाडौं-  यस पटकको स्थानीय तह निर्वाचनका लागि प्रतिमतदाता न्यूनतम ४ हजार ६५१ रुपैयाँ खर्च हुने देखिएको छ । यस्तो खर्च कुल मतदाता संख्यालाई आधार बनाएर सरकारले निर्वाचनका लागि गर्ने खर्च र राजनीतिक पार्टी तथा तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समेत गर्ने खर्च जोडेर आएको हो । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन योग्य बालिग मताधिकार प्राप्त मतदाताको कुल...

काम नगर्ने दलका घोषणापत्र किन पढ्ने ?

काठमाडौं- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । सबै दलहरूले घोषणापत्रमा ठुल्ठुला सङ्कल्प गरी जनमत जुटाउने जमर्को गरेका छन् । तर दलहरूको महत्त्वाकाङ्क्षी घोषणापत्रले सर्वसाधारणलाई तानेको छैन । किनकि जित्ने पुराना दलहरूले अघिल्लो चुनावको घोषणापत्रमा जनाएका प्रतिबद्धता कार्यान्वयन गरेनन् । यता वैकल्पिक रूपमा आएका नयाँ राजनीतिक दलहरूलाई जनताले स्प...

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार संख्या एक लाख नाघ्यो…..

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक निर्वाचन आयोगको प्रणालीमा सोमबार राति ११ बजेको सार्वजनिक गरेको छ । जसमा उम्मेदवार संख्या एक लाख नाघेको छ । पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा एक लाख, चार हजार, एक सय २३ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको...

उम्मेदवार मनोनयनको समय सकियो…..

काठमाडौं-    स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा सकिएको छ । आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयनका लागि समय छुट्टयाएको थियो । सो समय सोमबार अपरान्ह ५ बजेसम्म थियो । मनोनयनको समय सकिएसँगै आयोग विवरण संकलनमा जुटेको छ । स्थानीय तह निर्वाचनको मतदान वैशाख ३० गते हुँदैछ । आयोगले उक्त दिन सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्...

दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने…..

काँकडभिट्टा — पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस–माओवादी र राप्रपाबीचको लामो संवादपछि भएको सहमतिअनुसार राप्रपाका पुराना नेता तथा पूर्वनगरप्रमुख राम थापालाई प्रमुखमा उम्मेदवार बनाउने ...

पृथ्वी शाहको ४४ करोड शंकास्पद कारोबार…..

काठमाडौँ — नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण कान्तिपुरले प्राप्त गरेको छ । उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूको भनाइ छ । राष्ट्र बैंक...

एमालेको ४८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक…..

काठमाडौं-   नेकपा (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीक...