
स्व. दिल बहादुर लिम्बुको हत्या प्रकरण मुद्दाको जानकारी सभामा हाल सम्म चलिरहेको मुद्दाको जानकारी दिनु हुदै भूपेद्र चेमजोङ ।

हङकङ नेपाली ताईक्वान्दो एसोसियशनको पत्रकार सम्मेलनमा बोल्नु हुदै सस्थाका अध्यक्ष तुलसी कुमार गुरुङ ।

हङकङ नेपाली ताईक्वान्दो एसोसियशनको पत्रकार सम्मेलन ।

स्व. दिल बहादुर लिम्बुको हत्या प्रकरण मुद्दाको जानकारी सभामा मृतकका धर्मपत्नी श्रीमति सोनी राई तथा सुपु्त्रि ।

स्व. दिल बहादुर लिम्बुको हत्या प्रकरण मुद्दाको जानकारी सभामा बोल्नु हुदै नेपालि महासङ्घ हाङकङका अध्यक्ष हेम लिम्बु ।